123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

2:29 PM
0

२०६९-०३-१४
प्रणप सुबेदी


खुशी लाग्छ नेपाली कथानक चलचित्रहरुले प्रदर्शन  को ५१ दिन मनाएको खबर लेख्न पाउँदा  यो बास्तबमा गौरबको को कुरा हो नेपाली चलचित्रहरुले  सफलता पूर्वक ५१ दिन मनाएको सुन्न पाउँनु ।

प्रसँग जोडौँ  ७ हप्ता पहिले काठ्माण्डौ मा  प्रदर्शनमा  आएको चलचित्र  "सायद्" को ।
सुरज सुब्बा नाल्वोको निर्देशन रहेको यस चलचित्र सायदले लुट र चपली हाईट वरावरको व्यापर गर्न सफल भएको  छ र  चलचित्र  "सायद" ले अब आफ्नो सफलता को सफल ५१ दिन पनि मनौदै छ । 

युवा पिँढीको  कथालाई मुख्य विषय बनाईएको चलचित्र सायदले नेपालमा आठौं हप्तासम्म पनि अत्यन्त राम्रो ब्यापार गर्न सफल भएको छ ।  काठ्माण्डौ   मा बन्द को बाबजुद पनि रार्मो ब्यापार मात्र गरेन सायद ले  नया   कृतिमानी पनि कायम गर्‍यो ।
एतिमात्र नभएर "सायद" ले मोफसल मा पनि अतेन्त रार्मो  ब्यापार   गरेको छ जस्को सफल   प्रमाण भनेको पूर्वमा १५ बर्ष को  इतिहांसमा  नया  रेकोर्ड "सयाद" ले राखेको पूर्वका हल संचलाक ले फिल्मिअप्डेट लाई जान्कारी  गराएका छन । देसको राजनितिक कारण्ले गर्दा मोफसल मा ढिलो गरेर प्रदर्शन  भएको सायद ले बहिर धेरै ठाउँमा नया रेकोर्ड कायम  गरेको छ चलचित्र सायद अहिले पनि  काठ्माण्डौ  बाहिर आफ्नो सफल  प्रदर्शन  गर्द्दै छ भने चलचित्र   "सयाद"  हाल भने जनकपुर ,बिरगंज ,बिराटनगर,निजगढ्, बुटवल  लगायत का ठाउँमा  नया रेकोर्ड बनाउदै छ ।



सामजिक कार्यमा समेत सहभागी हुने निर्माता सुनिल रावल ले चलचित्र "सायद्" को सफल प्रदर्शन को  ५१ दिनको खुशीमा फिल्मी पार्टीको पनि आयोजना गर्ने जान्कारी गराएका छन । साथ-साथै सुपर हिट नेपाली कथानक चलचित्र  "सयाद"  अब १ महिना पछी बेल्जुम्,लेवनन्,एन्ट्वर मा पनि प्रदसन मा आउने जानकारी एस्का निर्माण पक्ष ले  फिल्मिअप्डेट लाई जान्कारी  गराएका छन  ।

सुनिल रावलले निर्माण गरेको र नयाँ पिढीका यूवाहरुको कथा वस्तु समेटिएको चलचित्र  "सयाद"  मा संयम पुरी नायकको रुपमा देखा परेका छन् । दुर्गिश फिल्मसको व्यानरमा निर्माण गरिएको उक्त चलचित्रका अन्य कलाकारहरुमा विल्शन बिक्रम राई 'तक्मे बुढा', झरना थापा, रितिका लामा, अनिता दाहल, गोपाल याक्थेन आदि छन् । निर्मता सुनिल रावल लाई पनि प्रमुख भूमिका मा देख्न सकिन्छ ।

फिल्मी अप्डेट  को तर्फ बाट "सायद्" को  टिम लाई हार्दिक  बधाई ,

0 comments: