123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

4:51 PM
0

दिनेश डिसीको निर्देहन रहेको  फिल्म मायाज बारको शिर्ष  गीत लाई फिल्मिअपडेट ले पृमियर गरेको छ   । सुरेश अधिकारीको संगीत रहेको यस गीतमा आस्था राउत र दिनेश डिसीको स्वर रहेको छ ।यही श्रावण १८ देखि मोफसल र १९ गते देखि राजधानीमा पर््रदर्शन हुने भनिएको यस फिल्ममा निशा अधिकारी, नया नायक गजित विस्टको अभिनय रहेको छ भने राजेश हमाल यस फिल्ममा नेगेटिभ रोलमा उभिएका छन । बालाजी फिल्मसको ब्यानरमा सुनिल मानन्धरको निर्माण रहेको यो फिल्ममा पुरूषोत्तम प्रधानको छायाकंन रहेको छ । 
   

0 comments: