२०६९-०३-०१
प्राणप सुबेदी
एस्तै हो आखिर Filmyupdate.com ले गरेको अन्दाज सही भो ।
पहिला काण्ड अनि पाछी माफी कि मैले गरेको हैन यो फर्मुला एक्दम सजिलो भो सिमित नेपाली चलचित्र कर्मिहरुलाई
जो एकपत्क चरचामा आउन खोज्छन उन्लाई
कुरा हो नयिका सुस्मा कार्की को फोटो रहेको चलचित्र "बिन्दास्" को फ्स्ट्लुक सर्बजानिक ।
सुश्मा कर्की को भल्गर फोटो रहेको फ्स्ट्लुक को बिसएमा सुस्मा को बल्ल ध्यान गयो र उन्ले सोचिन यो गलत हो र लगत्तै सुस्मा ले चलचित्र "बिन्दास्" को संमबन्धित बेक्तिलाई करबाही गर्ने भनेर पनि खुलाईन । आखिर यो तस्बिर के कम्प्युटर को सहाएताले बनाएको हो या सुस्मा ले नै खिच्न दिएकी हुन भल्गर को कुरा त पाछी आउला एदी सुश्मा ले नै बनाउन देकी हुन र फोटो सुट गर्न मानेकी हुन भने सुस्मा ले गर्ने कारबाही को कुनै अर्थ हुँदैन र एदी हैन भने एस्तो घृणित काम गन्रे लाई सुस्माले कदम चाल्न्नु आबसेक ठान्दछ परिवार ।

एस्को बिसयमा फिल्मिअपडेट ले सुस्मा सँग कुरा गर्दा उन्को प्रतिकृया एस्तो रहयो
"'फोटो सुट गरिएको हो तर कम्प्यूटरबाट फोटो भल्गर बनाउदै पब्लिश गरिएकाले मेरो आपत्ती छ ।' यस्तै सुष्माले आफ्नो चरित्र हत्या गर्ने निर्देशक राजु गिरीसँग आउदा दिनमा सँगै काम समेत नगर्ने बताएकी छिन् । उनले भनिन्, 'यसरी अर्काको जिवननै बर्वाद हुनेगरी काम गर्नेको के विश्वास गर्नु ? त्यसैले अब म यो फिल्मको डबिङ पनि गर्दिन र उहाँसंग आउदो दिनमा कुनै पनि काम गर्ने छैन ।
हामी कोसैको पक्ष्य लिदैनौउ
दोहोरो प्रतिकृया लिना फिल्मिअपडेट ले निर्देशक गिरी संग सम्पार्कअ गर्ने सकेको छैन आखिर कुरा के हो यो कुरा हामी चाडै खुलाउछौ तपाईं फिल्मिअपडेट डट कम भिजिट गर्दै गर्नुहोला ।
0 comments:
Post a Comment