चपली हाईट हिरो राज घिमिरे र सोही फ्लिम को नयिका बिनिता बिच खट्पट्
फेसबुक बाट सुरु भएको झगडा ले ब्यापक रुप लिएपछी फिल्म "चपलिहाइट " मा आफूसंगै लिड रोलमा खेलेकी हिरोईन विनिता बराल र मोडल दिक्पाल कार्की विरुद्ध प्रहरी चौकीमा उजुरी दिएपछी लफडा सुरु भएको छ ।
आफुले भाइ भन्दै आएको दिक्पाल को हकमा बोल्ना बिनिता बुधवार अबेर राती सम्मा ललितपुर प्रहरी चौकी मा पुगेकी थिएइन ।प्रहरिले दिक्पाल लाई संकास्पद लागेर हिरासत मा लिएको छ । दिक्पाल ले विनय डिसी र सगुन केसीको नामबाट चलाउदै आएको फेसबुक एकाउन्ट बाट विभिन्न गाली बेईज्जतीको शब्द दिएको र आफ्नो नम्बर अरुलाई बाढ्दै हिडेको आरोप लगाउदै राजले उनलाई कारबाही गर्न प्रहरी समक्ष्य पुगेका हुन ।
तर दिक्पाल ले आफ्नो प्ररम्भिक बयान मा सो नाम गरेको फेसबुक मैले चलाउने गरेको छैन र मेरो पनि फेस्बुक ह्यक भएको छ भनेर प्रहरी समक्ष्य बयान दिए लगत्तै कुरा पुन लम्बेको छ ।
राज को बयान अनुसार बिनिता को मिलोमतो मा र बिनिता ले भने अनुरुप्ल दिक्पाल ले एसो गरेको हो भनेर प्रहरी समक्ष्य बयान दिएका छन ।
फेसबुक बाट सुरु भएको झगडा ले ब्यापक रुप लिएपछी फिल्म "चपलिहाइट " मा आफूसंगै लिड रोलमा खेलेकी हिरोईन विनिता बराल र मोडल दिक्पाल कार्की विरुद्ध प्रहरी चौकीमा उजुरी दिएपछी लफडा सुरु भएको छ ।
आफुले भाइ भन्दै आएको दिक्पाल को हकमा बोल्ना बिनिता बुधवार अबेर राती सम्मा ललितपुर प्रहरी चौकी मा पुगेकी थिएइन ।प्रहरिले दिक्पाल लाई संकास्पद लागेर हिरासत मा लिएको छ । दिक्पाल ले विनय डिसी र सगुन केसीको नामबाट चलाउदै आएको फेसबुक एकाउन्ट बाट विभिन्न गाली बेईज्जतीको शब्द दिएको र आफ्नो नम्बर अरुलाई बाढ्दै हिडेको आरोप लगाउदै राजले उनलाई कारबाही गर्न प्रहरी समक्ष्य पुगेका हुन ।तर दिक्पाल ले आफ्नो प्ररम्भिक बयान मा सो नाम गरेको फेसबुक मैले चलाउने गरेको छैन र मेरो पनि फेस्बुक ह्यक भएको छ भनेर प्रहरी समक्ष्य बयान दिए लगत्तै कुरा पुन लम्बेको छ ।
राज को बयान अनुसार बिनिता को मिलोमतो मा र बिनिता ले भने अनुरुप्ल दिक्पाल ले एसो गरेको हो भनेर प्रहरी समक्ष्य बयान दिएका छन ।
हालको सम्मको प्रहरी बयानमा राज भन्दा दिक्पाल कमजोर देखिएपछी ईन्सपेक्टर अवधेष विष्टले क्राईम स्पेशलिष्टलाई मुद्दा ह्याण्ड ओभर गरेका छन् । बुधबार दिनभर उक्त मुद्धा उनले हेरेका थिए । विशेषत दिक्पालको साथी उज्जवल गिरीले विनय डिसी र सगुन केसीको फेसबुक एकाउन्ट दिक्पालले नै चलाएको आफूले प्रत्यक्ष देखेको भनी प्रहरीमा बयान दिएपछी राजको ईश्यू मजबुत भएको छ । चौकीमा दिक्पालका सहकर्मी एसराज जो हिरो हुन र मोडल सौरभ राज तुलाधरले पनि दिक्पाल दोषी हुन सक्ने तर्क गरेका छन् । यध्यपी प्रहरीले अनुसन्धान प्रक्रिया पुरा भईसकेपछि मात्र दोषी ठहर गर्ने बताएको छ ।
0 comments:
Post a Comment