"चलचित्र निर्माण मा मात्र हैन मा सामजिक कार्य मा पनि उत्तिकै सामेल छु । मलाई सामजिक साह्योग गर्न मन लाग्छ र एस्बाट म छुटै सुख को महसुश गर्दछु ।"
माथी को यो बिचार नब नायक अथवा निर्माता सुनिल रावल को हो ।
पछिल्लो पटक नेपाली चलचित्र बजार मा एउटा सामजिक कथा बोकेको चलचित्र "सायद्" लिएर नेपाली राजतपटमा आएका सुनिल रावल "सायद्" को सफलता सँगइ सामजिक कार्यमा पनि आफुलाई सामेल गर्दै छन ।
पछील्लो पटक सिरहा अग्नी पीडित लाई १२० थान लत्ता कपडा र ५००० रुपया नगद सहयोग गरेको लगत्तै अहिले भने उनि साहारा नेपाल नामक संस्था लाई लागु पदार्थ दुरुपायोग र अबैद्ध ओसारपसार बिरुद्ध को अन्तरास्ट्र्यिए दिवस को अबसर पारेर हुनलागेको रास्ट्र्यिए कार्यक्रम मा निर्माता सुनिल रावल ले सहयोग गर्ने भएका छन
साहारा नेपाल को कार्यक्रम निर्देसक रभी के श्रेष्ठ बाट निर्माता सुनिल रावल लाई आएको सहयोग को प्रस्ताब एस्तो थियो
सहयोग को बारेमा आएको प्रस्ताब लाई तपाईंले कसरी हेर्नु भएको छ भनेर kollywoodupdate का लागी सन्चार्कर्मी प्राणप सुबेदी को प्रश्नमा उन्को जबाफ एस्तो थियो । "म नेपाली समाज प्रती केहि गर्न चाहन्छु समाज लाई कै दिन चाहन्छु सहयोग गर्नु पाउनु भनेको ठुलो पुन्य को काम हो । म सहयोग गर्न तयार छु मैले यो मेरो अहिले चलिरहेको चलचित्र "सायद " को लागी प्रोमोसन को कुनै काण्ड गरेको हैन यो मेरो नितान्त आफ्नो इछ्या हो र म सहयोग गर्न तयार छु र भाबी दिनमा अन्य सहयोगका सामाजिक कार्य हरु पनि गर्ने छु ।
मैले यो सहयोग को लागी भनेर आएको प्रस्ताब को पाउने बित्तिकै मैले सहयोग गर्ने प्रतिबदत्ता पनि दिए ,मैले सहयोगा कोलागी हुन्छ म गर्छु भनेर बचन पनि दिए । पछील्लो पटक मैले सिरहा अग्नी पीडित लाई पनि सहयोग गरेको नै हु र अब पनि गर्छु र भाबी दिनमा पनि गर्ने छु ।
र म फेरी भन्न चाहन्छु लो मैले यो सहयोग कुनै फ्लिम्री स्टुन्ट गर्न कोलागी भने गरेको हैन ।
सामाजिक कार्यमा हात हल्नु भएको छ तपाईंलाई शुभकामना kollywoodupdate.com छ को तर्फ बाट अनि अन्यले पनि केहि सिकुन तपाईं बाट ।

3 comments:
Dear Sir,
Firstly would like to thank Mr.RJ Pranap Subedi for his effort to bring new global citizen Mr.Sunil Rawal infront of our society, and Mr. Sunil rawal we are waiting 2nd part of the movie....Sayed....we dont know whether you have planned or not but you can bring new hit to society as well as it ll fulfill your personal expectation too.
any way great job ...if each and every citizen ll contribute their small effort to the society without any expectation, then only we can bring new change...
Thanking you
Saarathi Nepal
Solidarity on...Serving Nation...Enabling Youth Power

Post a Comment