123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:15 PM
0
२०६९-०७-२०
फिल्मी अपडेट ,काठ्माण्डौ

म्युजिक भिडियोबाट नेपालि चलचित्र रजतपट्मा पाइला टेकेका नायक आयुष रिजाल अब भोजपुरी चलचित्रमा पनि देखा पर्ने भएका छन्  । थुप्रै नेपालि चलचित्रहरुमा अभिनय गरिसकेका यी नायक अब भोजपुरी चलचित्र तिर हानिएका छन्  ।

नायक आयुष रिजाल द्वारा अभिनित नेपालि कथानक चलचित्रहरुले खासै राम्रो ब्यापार भने गरेका छैनन्  तर नायक रिजालको अभिनय भने तारिफ योग्य नै रहेकाछन ।र यिनै नायक अहिले भोजपुरी चलचित्र तिर हानिएका छन् ।

नायक आयुष रिजाल मात्र हैन अन्य नायक तथा कलाकारहरु पनि भोजपुरी चलचित्रहरु प्रति आकर्षित भएका छन्  ।
पारिश्रर्मिक पनि धेरै हुने र काम गर्न पनि मज्जा हुने भन्दै नेपालि कलाकारहरु भोजपुरी चलचित्र प्रति आकर्षित हुने गरेका छन् भन्दा फरक नपर्ला ।


नायक आयुष रिजाल भोजपुरी चलचित्र ‘चण्डी’ र ‘प्रतिशोध नारीको’मा नायकको रुपमा देखा पर्दैछन् ।
स्मरण रहोश नायक आयुष रिजालको आगामी प्रदर्शनको क्रममा रहेको  नेपालि कथानक चलचित्र " "लावारिश" हो जस्को हाल धमाधम पोस्ट प्रोडक्सन भैरहेको छ राज्धानिको काली गण्डकी सिनेमा प्रा ली मा ।

0 comments: