123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:48 PM
0
२०६९-०७-१८
फिल्मी अपडेट ,काठ्माण्डौ

नेपाली चलचित्र रजतपटले आफ्नो कृएसन देखाउन बिर्शे जस्तो छ ।
आफ्नो चलचित्रको प्रोमो ,पोस्टर्,र कथा छिमेकी रास्ट्रको चलचित्र उध्योग सँग मिल्दो जुल्दो बनाउने गरेकाछन ।छिमेकी रास्ट्रको चलचित्र उध्योग बलियुड बाट प्रभाबित भएका यस्ता धेरै चलचित्रहरु छन् जो कुनै प्रदर्शन भैसकेका छन भने कोहि प्रदर्शन हुन बाँकी रहेको छ ।

अब कुरा गरौ नेपालि कथानक चलचित्र रुद्राक्ष को  ।
चलचित्र "रुद्राक्ष"मा अभिनेता सुनिल थापा डर लाग्दो भूमिकामा देखिन लागेका छन् ,र उनले चलचित्र "रुद्राक्ष" लाइ अन्य चलचित्र भन्दा बढी समय दिदै आएका छन् अर्को अर्थमा भन्दा सुनिल थापाले "रुद्राक्ष" को लागि जोड दिएर लागि परेकाछन ।


अभिनेता सुनिल थापा लाइ चलचित्र "रुद्राक्ष"मा बलियुड स्टार सन्जय दत्त को जस्तै खतरानाक रोलमा देख्न सकिने भएको  छ ]
केहि दिन अगाडी चलचित्र "रुद्राक्ष" का टिमले सार्बजानिक  गरेको पोस्टर देख्दा सार्बजानिक गरेको पोस्टर देख्दा यदा कदा छिमेको सिनेमा उध्योग बलियुडको स्टार संजय दत्तको पछिल्लो चलचित्रको भूमिकामा देखिएका संजय दत्तको तस्बिर सँग मिल्न गएको छ । चलचित्र "रुद्राक्ष"मा अभिनेता सुनिल थापालाइ दुरुस्तै त्यस्तै रुपमा देख्न सकिन्छ  ।

स्मरण रहोश चलचित्र रुद्राक्षमा सुनिल थापा तोते बोल्ने पात्रको भूमिकामा देखा पर्ने भएका छन्  ।
अर्को अचम्म को कुरा के छ भने सुनिल थापा र सन्जय दत्तको फोटो जोडेर चलचित्र "रुद्राक्ष" का प्रस्तुत कर्ता दिनेश पाख्रिन आफैले सामाजिक फेसवुकमा अपलोड गरेकाछन ।

पुस ६ गते रिलिज हुने यस चलचित्र रुद्राक्ष लाइ गोकुल राइले निर्देशन गरेका हुन ।

0 comments: