२०६९-०७-२४
फिल्मी अपडेट,काठ्माण्डौ
प्रत्येक हप्ताको सुक्रबार ३ देखी ४ वटा फ्रेस नया नेपालि कथानक चलचित्र रिलिज हुने नेपाली चलचित्र बजारमा आज सुक्रबार भने यस अघि नै मोफसलमा रिलिज भईसकेको २ चलचित्रहरु प्रदर्शन भएका छन् ।
राजधानीमा नेपालि कथानक चलचित्र "जव जव माया बस्छ" र "विरासत" भने मोफसलमा गत साता राजधानी भएको नेपालि कथानक चलचित्र "इशारा"लागेको छ ।
"इशारा"

‘विरासत’
‘विरासत’ क्यू प्रणालीबाट काठमाडौका सिनेमा घरहरुबाट रिलिज भएको छ । हप्ता पद्धम कुमारी फिल्मस् प्रा लीको तेस्रो प्रस्तुती सिनेमा ‘विरासत’ रिमेश अधिकारीको निर्माण र गोविन्द गौतमको लेखन तथा निर्देशन मा तयार भएको हो । यस चलचित्रमा भुवन के ,सी र सोनिया के ,सी मुख्य भुमिकामा देखिएका छन् भने चलचित्रको संगीत विपिन आचार्य र द्धन्द्ध जनक गुरुङको रहेको छ । बब्बु थापाको नृत्य निर्देशन रहेको यस सिनेमालाई रामेश्वर कार्कीले खिचेका हुन् ।

‘जब जब माया बस्छ’
त्यस्तै आज सुक्रबार बाट विजय थापा निर्देशीत चलचित्र "जब जब माया बस्छ" प्रर्दशनमा आएको छ । रेखा थापा र जीवन लुइँटेलको प्रमुख अभिनाये रहेको यस चलचित्र लभ स्टोरी श्रेणीको हो ,चलचित्रलाई मणिराम पौडेले निर्माण गरेका हुन । श्रोतका अनुशार चलचित्र "जब जब माया बस्छ"ले राजधानीका ११ पर्दा पाएको छ।

0 comments:
Post a Comment