२०६९ कार्त्तिक १९, आईतवार राज सुबेदी

निर्देशक सुरेश दर्पण पोखरेलको आज जन्मदिन परेको छ । उनीले आज आफ्नो जन्म दिन परेको र आज आफ्नो फेसबुक मा जन्म दिन फरक परेको फेसबुकमा स्टाटस "आज बाट जीवन को अर्को एउटा नया बर्षमा प्रवेश गरेको छु ~ बिगतका कमजोरीहरु लाइ सुधार्दै अनि अनुभवहरु लाइ प्रयोग गर्दै देश समाज परिवार र आफ्नै लागि सार्थक जीवन जिउने संकल्प गर्दछु !!! यहाहरु को साथ् र सहयोग को अपेक्षा " लेखेर आफ्नो जन्म दिन आज भएको बताएका हुन् ।

०४० साल कार्तिक १९ गते गोरखाको छोप्राकमा जन्मेका सुरेश आजबाट ३० बर्षमा प्रवेश गरेका छन् । सञ्चारकर्मी हुँदै चलचित्र निर्देशनमा हात हालेका सुरेशले आजका दिन देखि बिगतका कमजोरीहरु लाइ सुधार्दै अनि अनुभवहरु लाइ प्रयोग गर्दै देश समाज परिवार र आफ्नो लागि सार्थक जीवन जिउने संकल्प गरेका छन् । आगामी रिलिज हुने फिल्म 'थ्री लभर्स' को प्रदर्शनको तयारीमा व्यस्त सुरेश 'निशाना' बाट निर्देशनमा हात हालेका हुन् । 'थ्री लभर्स' उनको पाचौं चलचित्र हो । यस अघि उनको फिल्म 'मिस यू' बाट उनले सोचेको सफलता हासिल गर्न सकेनन फिल्मी अपडेट डटकम परिवारको तर्फबाट सुरेशलाई आगामी फिल्म 'थ्री लभर्स' को सफलतासँगै जन्मदिनको शुभकामना !

0 comments:
Post a Comment