123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:01 PM
0

२०६९-०८-१३
फिल्मी अपडेट्, काठ्माण्डौ

नेपालि कथानक चलचित्र "दब्दबा" पौष १३ गते देखि विभिन्न हलहरुबाट प्रदर्शनमा आउने भएको छ । हाल चलचित्रको प्रमोसन र पब्लिसिटीमा जुटेको चलचित्र  "दब्दबा" को टिम। चलचित्र "दब्दबा"पौष १३ गते देखि नै प्रदर्शनमा आउने र कुनै पनि हालतमा चलचित्रको प्रदर्शन मितिमा हेरफेर नगर्ने निर्माण पक्ष्यले फिल्मी अपडेटलाई गराए ।
निर्माता रत्न प्रशादका अनुशार "म हर हालतमा चलचित्र  "दब्दबा" पौष १३ गते मा नै प्रदर्शन गराउनेछु र  अहिले यसैको प्रमोसनमा जुटेको छु" ।
त्यस्तै यसै चलचित्र "दब्दबा" का निर्देशक एम .एस अग्रज भन्दछन "मेरो चलचित्र पूर्व निर्धारित मितिमा नै पर्दर्शन गर्नेछु  "दब्दबा" को प्रदर्शन मिती सार्दिन।
स्मरण रहोश यस चलचित्रमा गायिका कोमल ओलिको पनि अभिनय रहेको छ । पहिलो चलचित्रमा घुमन्ते भट्टीवालीको भूमिका निभाएकी गायिका वलीले चलचित्रमा राम्रो अभिनय गरेको  निर्देशक एम .एस अग्रजले बताए । चलचित्रका सम्बन्धमा ओलीले भने यस चलचित्रबाट दर्शकहरुलाई भिन्न किसिमको टेस्ट दिने प्रतिक्रिया दिन्छिन् ।
komal oli

क्राईम र थ्रीलर रहेको यस चलचित्र "दब्दबा"युबाहरुको अहिलेको  अवस्था देखाउने चलचित्र हो ,जस्माकोमल ओलि , बिशाल पोख्रेल्, आर्जु अधिकारि, गणेश उप्रेती , सुबाश कार्कि,  बिरसबाबु षाही , बिरेशप्रसाद दाहाल ,बिष्णु मोक्तान , अनुप थापा ,पन्कज षर्मा, ईन्द्र तामाङ्, अनि  गणेश उप्रेत्री  लगाएतकाको मुख्य अभिनय रहेको छ ।

पुनम फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा रहेको एउटा गित अहिले निकै चर्चाको सिँढिमा पुग्न सफल भएको छ ।
"सदैभरी शाईली भट्टी माइ भयो बाश्" बोलको गित अहिले निकै चर्चामा  छ ,सो गीतमा गायिका तथा अभिनेत्री कोमल ओलीको लचिलो नृत्य रहेको छ साथमा नायक बिशाल पोखरेलको पनि अभिनाय गीतमा रहेको छ ।
एकपटक तपाई पनि हेर्नुहोश अनि प्रतिक्रिया गर्नुहोला गित कस्तो लाग्यो तपाईलाई हैत  ।




0 comments: