123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

12:10 AM
0
२०६९-०८-१५ 
फिल्मी अपडेट,काठ्माण्डौ

नेपालि चलचित्र रजतपट फापे सबैको लागि फलिफाप नफापे सबैको लागि कुनी के जस्तो ? नेपालि चलचित्र रजतपटमा कोहि बुझेर निर्देशक बनेका छन् भने कोहि आफ्नो सोखको भरमा ,यद्दपी सत्य कुरा भन्ने हो भने याँहा दक्ष्य र बुझेको निर्देशकको खाँचो छ ।
र पछिल्लो क्रममा सञ्चारकर्मीहरू पनि नेपालि चलचित्र र ग्ल्यामरको फिल्डमा आफुलाई बेस्त बनाउदै आएकाछन र सञ्चारकर्मीहरूको फिल्म प्रतिको मोह पनि दिनप्रति दिन बढ्दो छ । 
 यहि भिडमा आफुलाई एउटा कुशल संचारकर्मी भनेर चिनाई सकेका संचारकर्मी सचित खड्का पनि अगाडी बढेका छन् । विभिन्न मिडिया जस्तै चर्चित टिभी कार्यक्रम रजतपट र प्राईम एफएम , मेची काली डट कम ,मा लामो समय देखि कार्यरत कार्यरत सचितले भर्खरै मात्र एउटा म्युजिक भिडियोको निर्देशन गरेका छन् । गायक तथा प्रस्तुतकर्ता यमकुमार मल्लको एल्मब "यम" मा रहेको "किन किन"  बोलको चर्चित गीतमा  सचिताले भिडियो निर्देशन गरेर निर्देशनमा हात हालेका हुन् ।
सन्तोष केशी, विष्णु र खुस्बु पौडेलले अभियन  रहेको उक्त म्युजिक भिडियो पोखराको अत्यन्त रमणीय  ठाउँ बाराही मन्दिर, लेकसाइड, फेवाताल लगायतका स्थानमा छायांकन गरिएको छ भने उक्त भिडियोको  हाल "सिल्भर साईन प्रोडक्सन हाउश" मा धामधम पोस्ट प्रोडक्सनको काम भैरहेको छ भने यसलाई NTV+ को चर्चित फिल्मी कार्यक्रम  "सिने म्याक्स"  र कान्तिपुर टि बि को चर्चित फिल्मी कार्यक्रम "रजतपट" सम्पदान गर्दै आएका र थुप्रै म्युजिक भिडियो सम्पादन गरिसकेका ईडिटर रबिन्द्र खडकाले गरिरहेका छन् । क्यामेरा म्यान राजन काफ्लेले यस म्युजिक भिडियोमा क्यामेरा चलाएका छन् ।
 तिन दिन लगाएर खिचिएको यस म्युजिक भिडियो  राम्रो बनेको बताउछन निर्देशक सचित खडका ।  सचितले भने "टिभी कार्यक्रम र केहि अध्ययनले निर्देशनको बाटो तय गरेको हो' मेरो  , 'हेरौं भोलीका दिनमा फिल्म निर्देशन पनि गरिन्छ कि ।' 

फिल्मी अपडेटको तर्फ बाट नब निर्देशक सचित खडकालाई हार्दिक बधाई 

0 comments: