123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

7:54 PM
0
२०६९-०७-१६
फिल्मी अपडेट्,काठ्माण्डौ

नेपालि कथानक चलचित्र ‘मेरो जीवन साथी’ को  अफिसियल पोष्टर विहिबारबाट सार्वजनिक गरिएको छ ।
मंसिर १५ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको यो चलचित्रमा माहानायक राजेश हमाल, नायिका रेखा थापा, रागिनी खड्गी, रेश महरठ्ठा, सुष्मा कार्की लगायतका कलाकारहरुको अभिनय रहेकोछ।

सार्बजानिक गरिएको पोस्टरमा माहानायक राजेश हमाल अटाएका छैनन । आखिर किन पोस्टर
मा देखिएनन माहानायक हमाल भनेर निर्देशक दिवाकर भट्ट्राराइ सँग फिल्मी अपडेटले गरेको प्रश्नमा उनले एसो भने ।
" माहानायक हमाललाइ अहिले सस्पेन्स राख्न खोजिएको मात्र हो ।"



फिल्मी अपडेट को तर्फ बाट  चलचित्र ‘मेरो जीवन साथी’ लाई सफलताको शुभकामना ।



महानायक राजेश हमालले नाच्न जानेनन
भिडियो हेर्नुहोश


0 comments: