२०६९-०७-१६
फिल्मी अपडेट्,काठ्माण्डौ
सानो नेपालि चलचित्र बजार भएको हाम्रो जस्तो देशमा झन् चलचित्रको बाढि आइरहेको छ ।
हरेक हप्ता ३देखि ४ ओटा सम्म नेपालि चलचित्रहरु रिलिज हुने गरेकाछन ।
गत कार्तिक ३ गते पनि ४ वटा चलचित्रहरु रिलिज भएका थिए ।
र आगामी कार्तिक १७ मा पनि ४ चलचित्रहरु नै रिलिज हुने भएका छन् ।
चलचित्र रिलिजको मिति तय गर्न चलचित्र बनाउनु भन्दा पनि गारो कुरा हो,मिति नपाउने कारणले गर्दा एकै हप्ता ३देखि ४ ओटा सम्म नेपालि चलचित्रहरु रिलिज हुने गरेको पाइन्छ ।
यस्तै कार्तिक १७ मा पनि आखिर ४ चलचित्रहरु प्रदर्शन हुदैछन । आखिर कुन कुन चलचित्रहरु छन् त कार्तिक १७ मा ?
"इशारा"

"आइ एम इन लभ"

"भेटि"

"नवोलेनि हासि राखन"

0 comments:
Post a Comment