२०६९-०७-०३
प्रणप सुबेदी ,काठ्माण्डौ
बिगत लामो समय देखि विभिन्न चलचित्रहरुको सुटिङमा भान्छे को जिम्मा समालेका बसन्त तामाङ र प्रोडक्सन कन्ट्रोलर राजु आज बिहान एघार तिस बजे सगै खाना खाएर लोकेसन हन्टको लागी नजिकै घुम्न जाने क्रममा कुलेखानीको ईन्द्र सरोबर दहमा दुबै जनाले पौडी खेलेका र राजुले बसन्तलाइ धेरै टाढा नजाउ दशैमा दशा लाग्नसक्छ भन्दा भान्छे बसन्त १४ किलोमिटर आएतन भएको उक्त सरोबारामा बीचमा जाने कोसिस गर्दा हराएका थिए याध्पी राजु भने फिर्ता आए तर बस्नत भने फिर्ता आएन ।

बुधवार साझ चलचित्र निर्माता संघ, चलचित्र संघ, चलचित्र् कलाकार संघ तथा प्राविधिक संघ सहित केही अन्य बरिष्ठ ब्यक्तित्वहरुको उपस्थितिमा चलचित्र जन्जिर को लागी भान्छे मा अनुबन्दित भएका थिए बसन्त ।
जिल्ला प्रहरी कार्यालय पालुङका प्रहरी निरिछक डिल्ली प्रसाद मैनालीका अनुशार बसन्तको मृत्तु भई सकेको हुनसक्ने तर सबको खोजी कार्य भने अझ जारी रहेको बाताएकाछन ।
स्रोतका अनुशार निर्देशक शोवित बस्नेत ,प्रोडक्सन कन्ट्रोलर राजु र भान्छे "बशन्त" कुलेखानी पुगेका थिए ।आखिर के काम ले कुलेखानी गएका थिए भन्ने बारेमा हाल केहि कुरा नखुलेको श्रोत को भानाईछ ।
बसन्तको सबको खोजी कार्य जारी रहेको छ तर सब भेटाउन धेरै मुस्किल पनि हुनसक्ने कुरा खुल्न आएकोछ । यसअगि सोही दहमा हराएको एक ब्यक्त्तिको सब ३ महिना पछी फेला परेको प्रहरी निरिछक मैनालीको कथन रहेकोछ ।
समरण रहोस बसन्तको १ श्रीमती र १ सन्तान रहेको छ ,उनी अनामनगरमा बस्दै आएका थिए परिवारसंगै ।

0 comments:
Post a Comment