123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:22 PM
0
२०६९-०६-१७
फिल्मी अपडेट,काठ्माण्डौ


श्री सुर्य बिनायक मुभिजको व्यानरको पहिलो प्रस्तुति चलचित्र "तिमिले दिएको माया"  ले आज राजधानीमा
च्यारिटी सो सम्पन्न गरेको छ ।

शितु नेपाल शिशु स्याहार तथा बिकाश केन्द्र कोटेश्वर र हेल्प नेपाल नेटवर्क चाबहिलको सहयोगको लागि सो च्यारिटि सो को आयोजना गरिएको थियो  उक्त्त कार्यक्रममा चलचित्रकि  निर्मात्रि सुनिता शर्मा लगायत लगायत चलचित्रका कलाकारहरु सुवास मेचे ,राज तिमिल्शिना ,र {राते काईला}  सुनिल थापा को पनि उपस्तिथी रहेको थियो  ।

मंसिर १ गते प्रर्दशन हुन लागेको यस चलचित्र "तिमिले दिएको माया"को च्यारिटीमा विभिन्न सस्था . एन जि ओ तथा आइ एन जि ओ का कर्मचारिहरुको पनि बाक्लो उपस्थिति  रहेको थियो ।
हलिउड तथा बलिउडका चलचित्र संग दाँजेर चलचित्र नहेरिदिन दर्शक माझ आग्रह गरेका थिए {राते काईला} अर्थात सुनिल थापाले . कार्यक्रमा उनि संचालकको भूमिकामा देखा परेका थिए  ।

0 comments: