123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

4:40 PM
0
२०६९-०६-३०
फिल्मी अपडेट्,बलियुड ब्युरो 

आज सेफ अलि खान र करिना कपुर बैबाहिक बन्धनमाबाँधिदैछन
बिबाहको समारोहपछी बान्द्राको बिबाह रजिस्टारको उपस्थितिमा
सैफको घरमा सेफ र करिनाको कोट म्यारिज हुनेछ ।बिबाह पछी १८ अक्टुबारामा दिल्लिमा रिसेप्सनको आयोजना गरिने भएकोछ ।
सोही दिन सैफ र कारीना पटौदीमा रहेको पुर्ख्याउली डबाहिम दरबार जाने कार्यक्रम रहेकोछ ।

सेफ र करिनाले सोमबार होटल ताजमा आफ्ना बलियुडका नजिकाका साथी तथा आफ्न्तलाई

डिनर समारोहमा बोलाएका थिए । 

0 comments: