123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

12:14 PM
0
२०६९-०६-१९
फिल्मी अपडेट्,काठ्माण्डौ


सेन्चुरी फिल्मको पहिलो प्रस्तुती चलचित्र "I Lov U 2" ले  भोली बाल्ग्लुङको गण्डकी फिल्म हलमा च्यारिटी सो गर्ने  भएको छ । पूर्व निर्धारित समयमा च्यारिटी नभएपछी नायक निर्मल सेन्चुरीले आफ्नो चलचित्र "I Lov U 2" को च्याटिटी भोली सनिबार ९ बजेका गर्ने भएका छन्   ।
प्राप्त जानकारी अनुशार च्यारिटी सो बाट उठेको सम्पूर्ण रकम सुन चाँदी ब्याबसाई संघ बाल्ग्लुङ  साँखालाई दिने खुल्न्न आएको छ ।


निर्देशक दिपक श्रेष्ठ द्वारा  निर्देशित यस चलचित्रको च्यारिटी सो मा भने निर्देशक दिपक श्रेष्ठ देखा पर्नेछैनन ।
जेनिश सेन्चुरी र जेस्नी सेन्चुरीको सयुक्त लगानी रहेको यस चलचित्रमा नायक निर्मल सेन्चुरी सोलो नायकको रुपमा देखा पर्दैछन यस अघी उनि द्वारा अभिनित चलचित्र "बर्षात" र "नाइट कुइन" प्रदर्शनमा भैसकेका चलचित्रहरुहुन् ।


कबिराज,शंखर अनि गोबिन्द राइको कोरियो ग्राफी रहेको यस चलचित्रमा नबिन रावल को संगीत सुन्न पाइने छ ।



0 comments: