123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

4:11 PM
0

२०६९-०६-२९
रबी अधिकारि ,चितवन सहकर्मी


नेपाली कथानक चलचित्र  "फुलस्टप"का निर्माता बेनी जोति गुबाजु , गोरखा परिवार साउथ  कोरिया  नामक  संस्था बाट सामाजिक छेत्रामा सहयोग  गर्न् निस्केका छन्  ।

गोरखा निवासी ६३ बर्षिया पूर्ण  बहादुर रानालाई क्यान्सर रोग लागेको र उहाको  उपचार गर्दा गर्दै पैसा र    जग्गा पनि सकिएको र अब उपचार गर्ने पैसा नभएको हुदा सो संस्थाले  सो बिमारीलाई १२५३०० नगद सहयोग पर्दान गरेको छ  आज क्यान्सर हस्पिटलमा डाक्टर प्रदिप न्यौपाने गोरखा परिवार साउथ कोरिया का  अध्यक्ष ज्ञान प्रसाद श्रेष्ठ उपाध्यक्ष  बेनी जोति  गुबाजु  सचिब  राजेन्द्र पोखरेल  र शंकर मराठाको बिसेस उपस्तिती तथा  पत्रकारको  उपस्तितीमा भरतपुर चितवनमा सो कार्येक्रम सम्पन्न भयो  ।

गोरखा परिवार साउथ कोरिया  संस्थाले येसगी पनि धेरै ठाउँमा सहयोग गर्दै आयेकोचछ गोर्खाको आँखा हस्पिटलाई नगद  रु २,००,००० अनि अग्नि पिडितलाई नगद  रु १,००,००० सहयोग गरेको र येसरिनै सामाजिक छेत्रमा सधै  सहयोग गर्ने  कुराको जानकारी सो संस्था उपाध्यक्ष एबम  फिल्म निर्माता  बेनी जोति  गुबाजु जानकारी दिनु भयो ।

0 comments: