२०६९-०६-२६
फिल्मी अपडेट ,काठमाण्डौ
फ्राईडे फिल्म रिलिज अन्तर्गत आज ३ नेपाली कथानक चलचित्र उपतेक्का भित्र र उपतेक्का बाहिर गरेर प्रदर्शमा आए ।

"माई ब्रदर"
मोफसलको च्यारिटीबाट राम्रो रेसपोन्स पाएको नेपाली कथानक चलचित्र ‘माइ ब्रदर’ आज सुक्रबार बाट उपतेक्का बाहिरा बाट प्रदर्शनमा आएको छ ।
अविरल फिल्मसको ब्यानरमा बिष्णु भट्टराईको निर्देशनमा तयार भएको चलचित्र "माई ब्रदर्" ले गत केहि दिन अगाडी बुटवलमा चलचित्रको च्यारीटी सो को पनि आयोजना गरिएको थियो जसबाट चलचित्रका टिमका सबैले राम्रो तारिफ पाएका थिए ।
शरु भट्टराई र मैना देवी भण्डारीले सयुक्त रुपमा निर्माण् गरेको नेपाली कथानक चलचित्र "MY BROTHER" पारिवारिक र सस्पेन्स प्रेम कथा हो ।
चलचित्र ‘माइ ब्रदर’ ड्क्ण सर्बर मार्फत प्रदर्शनमा आएको हो तेसैले देशका अधिकांस हलहरुमा चलचित्र ‘माइ ब्रदर’आज बाट लागेको छ ।
शरु भट्टराई र मैना देवी भण्डारीले सयुक्त रुपमा निर्माण् गरेको हो चलचित्र "MY BROTHER" लाई ।
चलचित्र "MY BROTHER" मा सुमिना घिमिरे, रमेश बुढाथोकी, बिमला गिरि , अन्जु थापाको साथमा जीवन लुइँटेललाइ पनि सशक्त रुपमा प्रस्तुत गराईएको छ ।
"चलचित्र परिवार र बुद्धिजिबी बर्गको लागि निर्माण गरिएको हो" निर्देशक बिष्णु भट्टराई ।

"म छु नि तिम्रो"
सोफिया सिने आर्टसको यो फिल्ममा रोज राणा, आयुष रिजाल र सौजन्य सुब्बाको त्रिकोणीय कथालाई हेर्न सकिन्छ चलचित्र मा ।
चलचित्र मोफसलको प्रदर्शन पस्चात राजधानी पसेको हो ।
चलचित्र उपतेक्कामा भने सोलो रिलिज भएको चलचित्र हो ।

"साईना"
"साईना" हरहर फिल्म भनेए बजारमा आएको छ ।
जसलाई समिर मियाँले निर्देशन गरेका हुन् । फितलो पब्लीसिटी सहित बजारमा आएको यो चलचित्र "साईना"।
0 comments:
Post a Comment