123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

1:24 PM
0
२०६९-०७-०५
फिल्मी अपडेट्,काठ्माण्डौ

बडा दशैं २०६९ को सुखद उपलक्ष्यमा नेपाली कथानक चलचित्र "समय" को एक गित दशैको सुभकामना सहित फिल्मी अपडेट बाट ओर्ल्ड प्रीमिएर गरिएको छ ।


फूलपातीको दिन अत्यन्तै सुभहुने भन्दै चलचित्र "समय" का निर्माता सन्देश श्रेष्ठले फिल्मी अपडेट मार्फत छप्की छप्की बोलको गित वोर्ल्ड प्रीमिएर गरेको छ ।
गायक सुजिल कर्मचार्यको सब्द ,संगीत र स्वोर रहेको यस गीतमा नब नायक बिक्की मल्ल
लाई देख्न सकिन्छ।
हाल बिभिन्न एफएम ,रेडियोहरुमा राम्रो स्थान पाएको यस गितको भिडियोले भने राम्रो
स्थान लिनेमा निर्माण पक्ष्य बिसोस्थ रहेको छ । ३ मिनेट ३९ सेकेण्डको  यस गितमा नब नायक बिक्की मल्लले ब्रेक डान्स गरेकाछन ।

चलचित्र 'समय' को खास कुरा भन्नु पर्दा चलचित्रमा अभिनेत्री मौशमि शेन मल्लको छोरा बिक्की मल्ल पहिलोपटक ठुलो पर्दामा देखिन लागेका छन । साथै यसै चलचित्रबाट नायिकाको रुपमा नायिका सौरबी जैनले पनि पाइला टेक्दैछिंन ।

निर्माता सन्देश श्रेष्ठसंग  र अभिनेत्रि मौषमी मल्लको संयुक्त निर्माणमा तयार भएको चलचित्र   दुई जनेरेशनको कथामा आधारित रहेको कुरा निर्माता सन्देश श्रेष्ठले फिल्मी अपडेट संग भने हो ।
चलचित्र प्रदर्शनको लागी तयार भएको छ ।

चलचित्र "समय" को अन्य जानकारी
आमाले गरिन छोरिको चलचित्रको अडियो बिमोचन

"आमा छोरा एउटै पर्दामा" नायिका मौशमि मल्लको




0 comments: