२०६९-०६-२५
निशा सिक्देल ,काठ्माण्डौ
सामजिक कथामा आधारिती नेपाली कथानक चलचित्र "यती धेरै मायाँ" ले आज राजधानिमा पत्रकार भेट घाट कार्यक्रमको आयोजन गर्यो । उकत्त कार्यक्रममा चलचित्रका निर्देशक एबम निर्माता भने उपस्थित थिएन ।

आगामी मङ्सिरको दोस्रो साताबाट प्रदर्शनमा आउन लागेको चलचित्र "यती धेरै मायाँ" को लगानी भने २० लाख रहेको निर्माण पक्ष्यले फिल्मी अपडेटलाई जानकारी गराए ।

चलचित्रका नायक श्याम कटुवालले कार्यक्रममा बोल्दै " चलचित्र "यती धेरै मायाँ" पूर्ण सामाजिक कथा बोकेको नेपाली धारको चलचित्र हो जस्ले नेपाली समाजामा बिध्मान छुवाछुतको कुरालाई समाबेश गरेको छ "
उनले थप कुरा जोड्दै चलचित्र "यती धेरै मायाँ" ले बिदेशी बजारमा पनि राम्रो ब्यापार गर्नेमा म ढुक्क छु "

निर्माता राजेन्द्र सदासंकर कोलगानी रहेको यस चलचित्रमा लेखन तथा निर्देशन भने लक्की बिदुरको रहेको छ ।
संकर महर्जनको दोन्द रहेको यस चलचित्रमा संगीत भने बिकास चौधरिको रहेकोछ ।
नायक सुबास मेचे ,श्याम कटुवाल र नायिका सम्झना प्याकुरेल र भाबना बि, क को जोडी चलचित्रमा पाइनेछ ।
0 comments:
Post a Comment