२०६९-०६-२०
फिल्मी अपडेट्,काठ्माण्डौ
नेपालमा रार्मो ब्यापार गरेको चलचित्र ले कतारमा राम्रो प्रदर्शन गरेको खबर सुन्न मा आएको छ
गोविन्द शाहीको चलचित्र "संसार आफ़्नै "लाई हाल कतारको दोहामा रहेका नेपाली दर्शकहरूले चलचित्र "संसार आफ़्नै "लाई मन पराएको रिपोर्ट फिल्मी अपडेट लाइ प्राप्त भएको छ ।
"हामीले आगामी दिनमा पनि येस्तै चलचित्रको आशा गरेकाछौ " दर्शक

चलचित्र हेरि सकरात्मक प्रतिकृया निर्माता तथा नायक शाही भन्दछन" आफ़्नो देश बाट टाढा रहेका नेपाली दाजु भाईहरुको यहाको अनुशासित र उन्नत जिवन देख्दा साह्रै भावुक र खुशी भएको छु । "
संसार आफ़्नैको प्रदर्शनटोलीमा वितरक ज्ञानु राज शाही, गायक सुदिप सिंह, सञ्चारकर्मी नरेश पौडेल लगायतका अन्य सहयोगीहरु रहेका छन।

0 comments:
Post a Comment