123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

8:20 AM
0
२०६९-०६-१८
फिल्मी अपडेट्,काठ्माण्डौ


माहानायक राजेश हमाल दशैँ तिहार मनाउन अमेरिका जाने भएका छन । दिदी बहिनी उतै भएकोले हमाल अमेरिका जान लागेका हुन ।

श्रोत का अनुशार उनि अक्टोबर ५ तारिखका दिन अमेरिक उड्ने भएका हुन र उनि तिहार मनाएर मात्र नेपाल फर्कने श्रोतले खुलाएको छ ।

चलचित्र रक्षक्" "भेडिगोठ्" र " म अनि तिमी" जस्ता चलचित्रमा  अनुबन्धित भएका हमाल तिहार पछी भने फर्कनै पर्ने भ्एकाछन ।

अबिबाहित नायक हमाल बेला बखत छुट्टी मनाउने अमेरिका जाने गरेका छन ।

0 comments: