२०६९-०७-१४
फिल्मी अपडेट्,काठ्माण्डौ
यस तस्बिरमा देखेकी नायिकाको नाम के हो ?
प्रश्नको शाही जबाफ दिनुहोस अनि जित्नुहोस आकर्शक मोबाइल ।
तपाइको सहजताको लागि हामी केहि क्लियु पनि दिन्छौ ।
यिनी द्वारा अभिनित पछिल्लो चलचित्र "IM IN LOVE" अब प्रदर्शनको पालो कुरेर बशेकोछ । जस्मा उनि सगै नायक तथा गायक बाबुबोगटी पनि देखा पर्दैछन ।
चलचित्र लाई सचिन राज आमात्त्यले निर्देशन गरेकाछन भने बिष्णु बस्नेतको लगानी रहेको छ । चलचित्र लाई "IM IN LOVE" भनेका छन ।
नियमहरु
# जबाफ दिदा तल कमेन्टमा दिनुहोला ।
अथवा Contact US मा भएको हाम्रो मोबाइल नम्बरमा SMS पनि गर्न सक्नुहुनेछ ।
# जबाफ २ हप्ता भित्र पठाई सक्नुपर्नेछ ।
# बिजेताको नाम २ हप्ता पछी लक्की ड्र गरेर सार्बजानिक गर्नेछौ ।
# तपाइको पूर्ण विवरण उल्लेख हुनु जरुरिछ ।
उपहार सौजन्य >
श्री मोबाइल हाउस हेटौडा राप्ती रोड ४

2 comments:
anu shah
Anu shah
Post a Comment