२०६९-०६-१६
फिल्मी अपडेट्,काठ्माण्डौ
नेपाली चलचित्र का नाम अंग्रजिमा राख्ने चलन बढ्दै जादा अर्को चलचित्र फेरि अग्रेजी नाम राखेर फ्लोरमा उत्रेको छ । चलचित्र हो भर्जिन ।
दिपक रमन द्वरा निर्मित एंव किशोर सुब्बाको निर्देशनमा चलचित्र "भर्जिन" को निर्माण भैरहेको छ
एक अवला युवतिले पुरुषलाई सम्पुर्ण सम्झी आफ़्नो सम्पूर्ण समर्पण पछी सोही पुरुषले त्यो नितान्त यौनिक क्षणलाई सबै माझ सार्वजानिक गरिदिंदा के कस्तो इस्थितीको सृजना हुन्छ र हत्तार र आवेगमा आएर विपरित लिङ्गी तर्फ़ गरिने यौनिक व्यवहारले के कस्ता घटनाको सृजना हुन्छ यस्ता कुरा समाबेशरहेको छ चलचित्र "भर्जिन"मा ।
स्टोरी कमान नै रहेको यस चलचित्रमा प्रस्तुतिकरणमा भने नौलोपन रहेको निर्माण पक्ष्य को भनाइ रहको छ ।
चलचित्रमा दिपक रमनको संगीत को साथमा दिपक लिम्बु र प्रबिशा अधिकारीको स्वर रहेको यस चलचित्र "युवा युवतिलाई लक्षित गरेर निर्माण भईरहेको हो । चलचित्रमा कल्पना शाहि, मुकेश आचार्य र चन्द्र ढकाल लगायतका कलाकारहरुको अभिनय रहेको छ।

0 comments:
Post a Comment