२०६९-०६-२७
फिल्मी अपडेट्,बलियुड ब्युरो
पछिल्लो समय बिभिन्न कारणले मिडियामा चर्चामा आएकी नायिका मनिषा कोइरालाको दाम्पती
जिवन त्यती सु;खमय भएको देखिदैन ।नेपाली कथानक चलचित्र "धर्मा" मा अभिनए गरे लगत्तै नेपाली चलचित्र रजतपटमा जम्न नसकेको नायिका मनिशा कोइराला अब बिल्कुल नयाँ भूमिकामा बलियुडमा कम ब्याक हुने भएकी छिन ।

नायिका मनिशा कोइराला द्धारा पछिल्लो समय अभिनित भारतिय चलचित्र "भूत" प्रर्दशनको तयारीमा रहेको छ । चलचित्र "भूत" रिलिज संगै मनिषा कोइरालाले अर्को चलचित्र "इन्दिरा गान्धि" मा पनि अभिनय गर्ने भएकि छिन ।

आफ्नो उमेर ढल्किदै गएको पत्तो नपाएकी नायिका मनिषा कोइरालाले चलचित्र "इन्दिरा गान्धि" मा आफ्नो बुढि हूदाको तस्बिर र अबस्थाको सामाना गर्नुपर्ने भएको छ ।
चलचित्र "इन्दिरा गान्धि" मा उनलाइ इन्दिरा गान्धिको रुपमा देख्न सकिने छ ।
र यो चलचित्र अहिले फ्लोर मा छ ।

0 comments:
Post a Comment