123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

1:23 PM
0

निर्देशक प्रशन्न पौडेलको  फिल्म 'मेरो बेष्ट फ्रेण्ड' को रिलिज मिती तय भएको छ ।  पौडेलले आफ्नो फिल्म माघ ५ गते देशभर एकसाथ रिलिज हुने बताएका हुन ।


 तीन साथी बिचको प्रेम सम्बन्धको बिषयमा निर्माण भएकाे यस फिल्ममा सुगम पोखरेल, प्रमोद खरेल र राजनराज शिवाकोटीको संगीत रहेको छ ।  फिल्ममा गीत भुपेन्द्र खड्काले लेखेका हुन् । अच्युत अधिकारीको पटकथा तथा संवाद रहेको याे फिल्मलाई बिदूर पाण्डेले खिचेका हुन् भने फार्इट हिमाल केसीको रहेको छ । भने त्यसै सम्पादन सुरेन्द्र पौडेल र व्याकग्राउण्ड म्युजिक सुजिल कर्माचार्यको रहेको छ ।

आशाबादी फिल्मस् प्रालीको ब्यानरमा प्रजिता बज्राचार्यले निर्माण गरेको 'मेरो बेष्ट फ्रेण्ड' मा रेश मरहठ्ठा, दिवस उप्रेती, प्रियंका कार्की, किरण लौचन र पूजा शर्माको मुख्य भुमिका रहेको छ । नायिका प्रियंका कार्कीले अभिनय गरेको यो पहिलो फिल्म हो । मिस टिन प्रियंकालार्इ प्रशन्नले नै नेपाली फिल्म इन्ड्रष्ट्रीमा नायिकामा इन्ट्री गराएका हुन् ।  प्रियंकाको  रिलिजका हिसाबले  पहिलो फिल्म थ्री लभर्स हुनेछ जुन चाडैनै रिलिज हुुदैछ ।

0 comments: