२०६९-०६-१५
फिल्मी अपडेट्,काठ्माण्डौ
आज बाट नेपाल चलचित्र संघले देशभरका सिनेमाहलहरुमा हिन्दी र अंग्रेजी चलचित्र प्रदर्शनमा केही समयको लागी रोक लगएको छ।
नेकपा माओबादीले विदेशी चलचित्रमा रोक लगाएपछि मोहन बैध नेतृत्वको नेकपा माओवादीले गत बुधबारदेखि नेपालमा हिन्दी चलचित्र प्रार्शनमा रोक लगाउनुपर्ने आग्रह गर्दै आएको थियो।
विदेशी चलचित्रलाइ मात्र प्रथमिकता दिदै आएका क्युएफ़एक्स आज बाट पुरै बन्द भएका छन् ।
नेकपा माओबादीले विदेशी चलचित्र प्रदर्शनमा रोक लगाएपछि यस संग सरोकार राखें ब्याबशाई भने प्रतक्ष्य मारमा परेका छन् ।
0 comments:
Post a Comment