123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

5:27 PM
0
२६९-०६-२६
फिल्मी अपडेट्,चितवन

चलचित्र "माई ब्रदर्" मोफसलमा प्रदर्शनमा आएको  पहिलो दिन  नै  उत्साहजनक ब्यापार गर्न सफल भएको  छ ।
" साइना" संगै मोफसलबाट प्रदर्शन थालेको चलचित्र "माई ब्रदर्"ले अब पुन हल थप्ने पनि भएको छ ।
मोफसलको च्यारिटीबाट राम्रो रेसपोन्स पाएको नेपाली कथानक चलचित्र ‘माइ ब्रदर’ आज सुक्रबार बाट उपतेक्का बाहिरा बाट प्रदर्शनमा  आएको हो  ,जस अनुरुप आज चलचित्रले चितवनको इन्द्रदेब चलचित्र भावनमा उत्साह जनक प्रदर्शन गरेको हाम्रा चितवन सहकर्मीले जनाएका छन्  ।

आफ्नो सार्बजनिक प्रदर्शनको केहि हप्ता पहिले बुटवलमा आयोजना गरेको च्यारिटी बाट नै चलचित्र ले राम्रो ब्यापार गर्ने नक्षेत्र देखिएको यस चलचित्रले चितवनमा राम्रो प्रदर्शन गरेको छ ।

नायक लक्की दिपक ,निर्देशक बिष्णु भट्टराइ र चलचित्रका अन्य केहि कलाकार समाबेश रहेको प्रमोसनमा हिडेको टिमले चितवनमा दर्शक संगै बसेर चलचित्र हेरेका थिए ।
चलचित्रको पहिलो सो को प्रदर्शन पछी निर्देशक बिष्णु भट्टराई लाइ अन्य चलचित्र हलहरुबाट चलचित्र ‘माइ ब्रदर’ लगाउनको लागि अनुरोध आएको कुरा निर्देशक भट्टराईले फिल्मी अपडेट संग भने।
नेपालगंज , बुटवल अनि पश्चिमका केहि सिनेमा घरमा चलचित्र ‘माइ ब्रदर’ पनि प्रदर्शनमा आउने भएको छ ।
COOMIG SOON
अविरल फिल्मसको ब्यानरमा बिष्णु भट्टराईको निर्देशनमा तयार भएको चलचित्र "माई ब्रदर्" लाइ
शरु भट्टराई र मैना देवी भण्डारीले सयुक्त रुपमा निर्माण्ग गरेका हुन  ।
"पारिवारिक र सस्पेन्स प्रेम कथा बोकेको चलचित्र  "माई ब्रदर्" ले अहिलेको दर्शकलाई बेग्लै स्वाद बोकेर आएको छ मलाइ त मन पर्यो ।" स्थानीय दर्शक

चलचित्र ‘माइ ब्रदर’ DCN  सर्बर मार्फत प्रदर्शनमा आएको हो तेसैले देशका अधिकांस हलहरुमा चलचित्र ‘माइ ब्रदर’आज बाट लागेको छ भने अझ हल थपिने क्रममा रहेको छ ।

तस्बिर र भिडियो केहि समय पछी अपडेट गर्नेछौ प्रतिक्ष्या गर्नुहोस ।

0 comments: