२०६९-०७-०२
फिल्मी अपडेट्,काठ्माण्डौ
आगामी कार्तिक ३ गते बाट रिलिज हुने नेपालि कथानक चलचित्र"लुट कम्पनि"लाई सेन्सर बोर्डले "यु" सर्टिफ़िकेट दिएको छ ।

अब चलचित्र "लुट कम्पनि" सबै बर्गका दर्शकले हेर्न पाउनेछन। तर चलचित्र "लुट कम्पनि" ले आफ्नो चलचित्रको दुई सिन बाट भने हात धुनुपरेको छ ,सेन्सर बोर्डले चलचित्रको दुई सिन काटेकोछ ।
"त्यस्तो कुनै भल्गर सिन नहुँदा नहुँदै पनि कमेडि सिनलाई दोहोर सब्द लागेको भन्दै सेन्सरले मेरो चलचित्र बाट सो दुई सिन हटाएर युनिभर्सल सर्टिफ़िकेट दियो" निर्देशक सुरज चन्द ठाकुर ।
सन्तोष कुंवरले निर्माण् गरेको चलचित्र"लुट कम्पनि"मा दिल कृष्ण श्रेष्ठ, प्रज्ज्वल गिरी, संयोग राणा, पुष्ता घिमिरे, भुवन भुजेल, निश्चल दाहाल, आदित्य खतिवडा, दिपा थापा लगायतका कलाकारहरु रहेका छन।
कार्तिक ३ गते बाट नेपाल अधिराज्यभर रिलिज हुदैछ चलचित्र "लुट कम्पनि" ।
फिल्मी अपडेट्,काठ्माण्डौ
आगामी कार्तिक ३ गते बाट रिलिज हुने नेपालि कथानक चलचित्र"लुट कम्पनि"लाई सेन्सर बोर्डले "यु" सर्टिफ़िकेट दिएको छ ।

अब चलचित्र "लुट कम्पनि" सबै बर्गका दर्शकले हेर्न पाउनेछन। तर चलचित्र "लुट कम्पनि" ले आफ्नो चलचित्रको दुई सिन बाट भने हात धुनुपरेको छ ,सेन्सर बोर्डले चलचित्रको दुई सिन काटेकोछ ।
"त्यस्तो कुनै भल्गर सिन नहुँदा नहुँदै पनि कमेडि सिनलाई दोहोर सब्द लागेको भन्दै सेन्सरले मेरो चलचित्र बाट सो दुई सिन हटाएर युनिभर्सल सर्टिफ़िकेट दियो" निर्देशक सुरज चन्द ठाकुर ।
कार्तिक ३ गते बाट नेपाल अधिराज्यभर रिलिज हुदैछ चलचित्र "लुट कम्पनि" ।
0 comments:
Post a Comment