123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

8:37 PM
0
२०६९-०६-२३
फिल्मी अपडेट ,कतार 

बक्स अफिस सिने क्लव र सनहिल्स सिनेमाको आयोजनामा समपन्न हुन लागिरहेको बक्स अफिस सिने अर्वाड कार्यक्रम केहि समयको लागी पछाडी सरेको जानकारी गराईरहदा हामी समपुर्ण युएईवासी नेपालीहरुसंग हामी क्षमा प्रार्थि छौ ।
 
यस कार्यक्रमका सम्पुर्ण पुर्व तयारी हुदाँ हुदै पनि कार्यक्रम आयोजक आर.के सुवेदीको माता सिकिस्त विरामी भई अस्पतालमा भर्ना हुनुका साथै नेपाली कलाकार राजेश हमाल, करिश्मा के.सी., दिपक लिम्वु, दिपकराज गिरी, दिपाश्री,वाबु वोगटी, एस कुमार,मान्डवी त्रिपाठी लगायतका कलाकारहरु विविध कारणले उपस्थित हुन नसक्ने जानकारी भर्खरै प्राप्त भएको र उनिहरुको उपस्थिती विना कार्यक्रम आयोजना गरेको खण्डमा आयोजकले झुटको खेति गरेको ठहरीने भएको हुदाँ हामीले सम्पुर्ण कलाकारको उपस्थिती हुने गरी आगामी नोभेम्वर महिनामा उक्त कार्यक्रम आयोजना हुने कुराको जानकारी पनि यसै सुचना मार्फत गराउन चाहान्छौ । तपाईहरुलाई पर्न गएको असुविधा प्रति हामी ह्रदय देखिनै क्षमा माग्दछौ 

0 comments: