123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

5:24 PM
0
२०६९-०७-१५
फिल्मी अपडेट ,काठ्माण्डौ

गत केहि दिन अगाडी मात्र आफ्नो चलचित्र "जन्जिर " का लागि अनुबन्धित भएका भान्छे बसन्त खोलामा हराएर मृत्तु भएको खबर सेलाउन नपाउदै प्रस्तुतकर्ता कारण श्रेष्ठ लाई अर्को नराम्रो खबर सुन्न पर्यो ।

प्रस्तुत कर्ता करण  श्रेष्ठको नया चलचित्र "जन्जिर" मा  हालै नायिकामा अनुबन्धित भएकी श्रीजा झाको  स्कुटी दुर्घटनामा पर्यो ।
 
दुर्घटनाले चलचित्र "जन्जिर" को छायांकनमा ढिलाई हुने संकेत देखिएको छ।

श्रोतका अनुशार नब नायिका श्रीजा झा पोखरा बाट कार्यक्रम सकेर जनकपुर जानेक्रममा निजगढमा दुर्घटना परेकी हुन् ।
पूर्व पश्चिम राजमार्गमा यात्रु बाहाक बश र गाडीहरुको चाप रहेको बेला सडकको खाल्डो छलेर जान खोज्दा  श्रीजा दुर्घटनामा परेकी हुन् । दुर्घटना लगत्तै स्थानिय अस्पतालमा  आवश्यक उपचार गरि उनि हेटौडा स्थीत आफ़्नो मामाघरमा फर्की आराम गरिरहेकि छिन।
उनको शारिरमा सामान्य चोटहरुको अलावा निधारमा दुई टाका लगाउनु परेको पारिवारिक श्रोतले जनाएको छ।

0 comments: