123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

7:37 PM
0
२०६९-०६-१५
फिल्मी अपडेट, काठमाण्डौ

नेपालि कथानक चलचित्र  "आइ एम इन लभ" अब जापानमा रहेका नेपालि दर्शकहरुले पनि हेर्न पाउने
भएका छन्  ।
I am in Love
बाबु बोगटि र अनु शाह को अन्स्क्रिन जोडी र पूर्ण रोमान्स हेर्न  पाउने चलचित्र "आइ एम इन लभ"  कार्तिक १७ देखि नेपालमा रिलिज हुनेछ ।2
कार्तिक १७ गते नेपाल मा रिलिज गरेर चलचत्र  मंसिर ८ गते जापानमा रिलिज हुने भएको छ ।
अनुज शाक्यले जापानका लागि चलचित्र रिलिज गर्ने जानकारी फिल्मी अपडेटलाई प्राप्त भएको छ ।
निर्देशक सचिनराज अमात्यले निर्देशन गरेको यस चलचित्र "आइ एम इन लभ"ले जापानमा आफ्नो दुई शो देखाउने भएको छ ।
चलचित्रलाइ बिष्णु बस्नेतले निर्माण गरेका हुन् , कार्तिक १७ गते देखि प्रदर्शनमा आउने यस चलचित्र को अहिले  पोस्ट प्रोडक्सन कार्य भइरहेको छ ।  चलचित्रमा बाबु बोगटि, अनु शाह, सुमन सिङ् लगायतकाले अभिनय गरेकाछन् ।

0 comments: