123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

8:12 PM
0

२०६९-०६-२२
फिल्मी अपडेट्,काठ्माण्डौ

मोफसलको च्यारिटीबाट राम्रो रेसपोन्स पाएको नेपाली कथानक चलचित्र  ‘माइ ब्रदर’ ले आज राजधानीमा पत्रकार भेट्घाट कार्यक्रमको आयोजना गर्‍यो । आजोजित कार्यक्रममा चलचित्रका कलकारले समयको ख्याल नगरिदिँदा निर्धारित समय भन्दा ठीक ३० मिनेट ढिलो सुरु भएको थियो यद्धपी कार्यक्रम भने पूर्ण सफल नै भएको मान्न सकिन्छ।
 
नेपाल चलचित्र प्राबिधिक संघक अद्क्ष्य मनोज के सी,दोन्द कलाकार सङ्घका अद्क्ष्य योगेन्द्र श्रेष्ठ,नेपाल चलचित्र निर्माता संघका अद्क्ष्य राज कुमार राइ र निर्माता संघका सदस्य निर्माता तथा नायक रोज राणा अतिथिको रुपमा कार्यक्रममा उपस्थित भएका थिए ।
अविरल फिल्मसको ब्यानरमा बिष्णु भट्टराईको निर्देशनमा तयार भएको चलचित्र "माई ब्रदर्" ले गत केहि दिन अगाडी बुटवलमा चलचित्रको च्यारीटी सो को पनि आयोजना गरिएको थियो जसबाट चलचित्रका टिमका सबैले राम्रो तारिफ पाए ।
असोज २६ गते मोफसलबाट आफ्नो प्रदर्शन सुरु गर्न लागेको चलचित्र ‘माइ ब्रदर’ नेपालि चलचित्रको खस्किदो बजारलाई माथि उठाउन एउटा आशाको किरण बन्न सक्ने बिचार बेक्त गरे दोन्द कलाकार सङ्घका अद्क्ष्य योगेन्द्र श्रेष्ठले ।

तेस्तै कार्यक्रममा बोल्दै चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राइ, निर्माता रोज राणा, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज के .सीले चलचित्रलाई र निर्माण युनिट्लाई शुभकामना दिएकाथिए ।
यस्तै यसै चलचित्रबाट नेपाली चलचित्रको बजारमा पाईला टेकेका नव नायक लक्की दिपकले आफुले चलचित्र बाट धेरै नै अपेक्षा गरेको बताए ।

शरु भट्टराई र मैना देवी भण्डारीले सयुक्त रुपमा निर्माण् गरेको नेपाली कथानक चलचित्र "MY BROTHER" पारिवारिक र सस्पेन्स प्रेम कथा हो र जो दर्शक हलसम्म पुग्नु हुन्छ वाहाँहरुलाई  मेरो चलचित्रले २ घन्टा सम्म बाँधेर राख्ने कुरामा म बिशोस्त  छु" निर्देशक विष्णु भट्टराइ ।


यसअघी बिभिन्न मिडिया , छोटा चलचित्र र बिभिन्न बिज्ञापन निर्देशन गरिसकेका  निर्देशक विष्णु भट्टराइको पहिलो चलचित्र हो ‘माइ ब्रदर’।
चलचित्र अब असोज २६ गतेबाट राजधानी बाहिर प्रदर्शनमा आउदैछ र चलचित्रको युनिट पनि आगामी केहि दिनमा मोफसलमा प्रमोसनको लागि जाने निस्कर्षमा पुगेकोछ । चलचित्र ‘माइ ब्रदर’ DCN सर्बर मार्फत प्रदर्शनमा आउन लगेको हो तेसैले देशका अधिकांस हलहरुमा चलचित्र ‘माइ ब्रदर’एकै साथ् लाग्नेछ।

फिल्मी अपडेटको तर्फबाट चलचित्रको इन्टाएर युनिटलाई शुभकामना ।


चलचित्र ‘माइ ब्रदर’ संग संबन्धित अन्य जानकारीहरु
लक्की दिपक र चलचित्र "माई ब्रदर्"सम्भाबना बोकेको नाम भन्दा फरक नपर्ला
"माई ब्रदर " असोज १९ बाट २६ मा
सकियो डबिंग "MY BROTHER" को

0 comments: