123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

6:45 PM
0
२०६९-०६-३०
राज सुबेदि,काठ्माण्डौ

रेगुलर निर्माताको ट्याग भिरेका निर्माता शुशिल पोखरेलले पछिल्लो पटक नेपालि कथानक चलचित्र "बडिगार्ड" निर्माण गरे चलचित्रले औशत ब्यापार पानि गर्यो ।
चलचित्र "बडिगार्ड" ले जति सफलता पाउनु पर्ने थियो तेती पाएन कारण चलचित्र अर्को चलचित्र संग जुध्न पुग्यो र प्रतिषपर्धामा दुवै चलचित्रको ब्यापार औशत रहयो ।
त्यस्तै यसै चलचित्रबाट नायक आकाश शाहले पनि नेपालि चलचित्र रजतपटमा पाइला टेके ।
चलचित्र बर्डिगार्डबाट दर्शकले आकाशको अभिनय भन्दा उनको जिउको तारिफ गरे ,सुगठित शरीर भएका नायक नायक आकाशले चलचित्रमा राम्रै अभिने गरेको तर प्रत्स्पर्दा को सिकार बनेको चलचित्रमा नायक आकाश शाले पनि खासै दर्शक तान्न सकेन ।

नेपाली चलचित्र क्षेत्रमा चलचित्र "बडिगार्ड" बाट पाइला टेकेका नायक आकाश शाह अव पुन शुशिल पोखरेलकै अर्को चलचित्रमा अभिनय गर्ने भएका छन ।
पोखरेलले चलचित्र "बडिगार्ड" रिलिज गर्नु अघि  नै चलचित्र "लालच" बनाउने घोषणा गरेका थिए यद्दपी निर्माता पोखरेलले "लालच" लाइ पर धकेल्दै अब सुपरम्यानमा आधारिच चलचित्र "अनिक" बनाउने निस्कर्षमा पुगेकाछन ।
चलचित्र "अनिक" मा मुख्य भूमिकामा नायक आकाश शाह नै देखा पर्ने भएकाछन् तर निर्देशक भने अझै तय भइसकेको छैन ।
निर्देशक राजेन्द्र उप्रेतीलाइ मौका दिदै आएका पोखरेलले यस पटक भने निर्देशकको जिम्मेवारी कसलाई दिने हो यो प्रतिक्षाको बिषय बनेको छ ।

0 comments: