२०६९-०६-१९
फिल्मी अपडेट्,काठ्माण्डौ
चकलेटी नायक भनेर चिनिने नायक आर्यन सिक्देल अहिले दोधारमा परेका छन । कारण उनि अभिनित चलचित्र लामो समएपछि प्रदर्शन हुदैछन तर दुवै आशा गरेको चलचित्र एकैपटक ।
यस बाट नायक आर्यन सिक्देल लाइ केहि असहज भएको छ ।

प्रसँग जोडौ कार्तिक ३ मा रिलिज हुन लागेको नायक आर्यन सिक्देल चलचित्रहरुबाट कार्तिक ३ गते चलचित्र "धुवा यो नशा" र "के म तिम्रो साथि बन्न सक्छु" प्रदर्शनमा आउने भएका छन् । स्मरण रहोस नायक आर्यन सिक्देलको यी दुइ चलचित्रमा उनलाई छुट्टै भूमिकामा देख्न सकिन्छ ।

चलचित्र "धुवा यो नशा" माहान चाड बिजया दशमिको अबशर पारेर कार्तिक ३ गते रिलिज हुदैछ भने आर्यनकै अर्को चलचित्र "के म तिम्रो साथि बन्न सक्छु" पनि कार्तिक ३ गते कै मितिमा रिलिज हुने भनिएको छ ।

यसै संगै नायक आर्यन सिक्देल त धोदारमा परे परे उनका सुभ चिन्तक तथा दर्शक पनि धोदारमा पर्ने भएका छ कारण आर्यनको कुन चलचित्र हेर्न जाने भनेर र यहा निर आर्यनका सुभ चिन्तक बाँढिने सम्भावना बढेको छ उता नायक आर्यन भने कुन चलचित्रको प्रमोसनमा जुट्नेछन हेर्न बाँकी छ ।
तर श्रोतका अनुशार आर्यनलाइ यी २ चलचित्र मध्ये चलचित्र "धुवा यो नशा" नै प्यारो रहेको खुल्न आएको छ ।
.jpg)
र आर्यन सिग्देल यतिबेला चलचित्र "धुवा यो नशा" को प्रचारप्रसारमा नै व्यस्त देखिन्छन । चलचित्र "धुवा यो नशा" कार्तिक ३ गते उपत्यका बाहिर रिलिज हुँदै कार्तिक १० मा उपत्यकामा भित्रिने भएको छ ।

पहिलो पटक नायक आर्यन सिक्देललाई बिल्कुलै नौलो भूमिकामा देखा परेका नायक आर्यन को यस चलचित्रले राम्रो बजार लिनेमा बिसोस्थ छन् निर्माता राम प्रसाद रिजाल । चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् ।
0 comments:
Post a Comment