123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:21 PM
0
२०६९-०७-१४
फिल्मी अपडेट्,काठ्माण्डौ

नेपाली चलचित्र राजाट्पटमा गायक बन्दै नायक भएका नायक तथा गायक बाबु बोगटी अस्वस्थ भएको खबर सुन्नमा आएको छ ।

स्रोतका अनुशार नायक तथा गायक बाबु बोगटी कतारको एक हस्पिटलमा भर्ना भएका छन । केहि दिन अघि कतार पुगेका बाबु अकास्मात बढेको रक्तचापको कारण हस्पिटलमा भर्ना भएका हुन।

उनी सांगीतिक कार्यक्रम सँग संगै आफ़्नो प्रदर्शनमा आउन लागेको आगामी चलचित्र "IM IN lOVE" को प्रोमोसनमा कतार पुगेका हुन ।
I am in Love

अस्वस्थ रुपले हस्पिटल भर्ना भएका बाबुको आगामी चलचित्र  "IM IN lOVE" यहि कार्तिक १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ ।  

0 comments: