123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:48 PM
0
२०६९-०७-०४
फिल्मी अपडेट्,काठ्माण्डौ

निर्देशक मनिष पन्थको लेखन तथा निर्देशनमा अर्को चलचित्र "उर्वशि" तयार हुन भएकोछ ।
चलचित्र "उर्वशि" दशैको बिच देखिनै फ्लोरमा जाने भएकोछ । यधपी अहिले छायांकन भइरहेका अधिकांश चलचित्रहरु भने बिश्राम लिएको अबस्थामा चलचित्र "उर्वशि" भने फ्लोरमा उत्रने भएकोछ ।
नेपालि कथानक चलचित्र "उर्वशि" लाइ बुटवलका निर्माताले निर्माण गर्दैछन जसमा नायक किशोर खतिवडा ,नायिका  निता ढुङगाना ,किशोर श्रेष्ठ , मुकेश आचार्य  अरुणिमा लम्साल ,आदिको अभिनय रहनेछ।
चलचित्रहरुका गितमा पछिल्लो समय निकै  व्यस्त बन्दै आएका गितकार शंकर अधिकारी धायलले चलचित्र "उर्वशि" को गित लेखेका छन भने संगित बिकाश चौधरिको सुन्न पाईनेछ । चलचित्र "उर्वशि" दिव्य सुबेदिले खिच्ने छन र कार्तिक १० गतेबाट चलचित्रको छायांकन बुटवलबाट सुरु हुने भएकोछ ।

0 comments: