123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

7:44 AM
0
२०६९-०६-२९
फिल्मी अपडेट्,काठ्माण्डौ

गैरआवसीय नेपाली संघ (एनआरएन) अन्र्तगतको अन्र्तराष्ट्रिय नेपाली कलाकार समाजले चलचित्र कालकारसंघका नवनिर्वाचित पदाधिकारीहरु सहित चलचित्र पत्रकार र केही फिल्मकर्मीहरुलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ  ।
 
राजधानीको लैनचौर इस्तित एक रेस्टुरेन्ट मा गरेको उक्त्त कार्यक्रम निर्धारित समय भन्दा ठिक 1 घण्टा ढिलो भएको थियो ।
एनआरएन अध्यक्ष  जिवा लामिछाने को प्रमुख आतित्थ्य मा सम्पन्न भएको उक्ता कार्यक्रममा नेपालको पहिलो नायिका भुवन चन्द सहित बरिष्ठ कलाकार एवं निर्देशक नीर शाह,  यादव खरेल तथा बरिष्ठ चलचित्र पत्रकार भरत  शाक्य,  प्रकाश सुवेदी  सहित कलाकारसंघका नवनिर्वाचित पदाधिकारीहरुलाई  सम्मान प्रदान गरेका थिए । कार्यक्रममा नृत्यगंना नगिना जोशी, लोक गायिका तीर्थ कुमारी थापा तथा संगीतकर्मी हिरण्डय भोजपुरेलाई पनि सम्मान गरिएको थियो ।
 
 
 
 
 
 
 
 
 
 
 
यस्तै हिजो साझ नेपाल चलचित्र कलाकार संघले नब निर्बाचित सम्पुर्णलाइ एक कार्यर्कमाका बीच समान र सपथ ग्रहण गराएको थियो । 
राजधानीको बानेस्वोरमा आयोजित उक्त कार्यक्रममा पूर्व प्रधान मन्त्रि सेर ब देउबाको प्रमुख आतिथ्य मा समपन्न भएको थियो । अध्यक्ष पदमा अत्याधिक मत ल्याउदै विजयी भएका नवल खड्कलाई कलाकार संघको नेतृत्व हस्तान्तरण गरिएको थियो  ।   
 '६ बर्षसम्म यो कुर्सीमा रहेकाले आज छोड्नु पर्दा अलिअलि दुःख पनि लागेको छ र खुशी पनि', नेतृत्व हस्तानतरण पश्चात बोल्दै बुढाथोकीले दुखि र सान्त स्वाभाबमा भने  ।


बुढाथोकीलाई चाँदीद्धारा निर्मित प्रेसिडेन्टिल चेन लगाएर सम्मान गरिएको थियो भने केही मिनेट पश्चात उनलाई पहिराईएको उक्त चेन नवनियुक्त अध्यक्ष नवललाई नै लगाउदै नेतृत्व हस्तान्तरण गरिएको थियो ।

0 comments: