२०६९-०६-२६
फिल्मी अपडेट ,काठमाण्डौ
जनआन्दोलन २०६२÷६३ पछाडी नेपाली जनताले आशा गरे बिपरित
नेताहरुको गैरजिम्मेवार र स्वार्थीपनले बिकृतरुपमा बिकसित राजनीतिक
अवस्थाले नेपाल र नेपालीको अस्तित्व सँगै स्वभीमानमा खलल पुगेको
अवस्थामा लेपाल आमाको पिडा र चित्कार यस लघु चलचित्रमा प्रस्तुत गरीएको छ।
आदीकाल देखीनै बिभिन्न पक्ष बाट सोषित र पिडीत हँदै धलमलाई रहेको नेपाल र
नेपालीको अबस्था हाल आएर अस्तित्व र अधिकारको नाममा भएको “म” वादको
आपसी लडाईंमा आपसी सद्भाव र सहिस्णुता गुम्दैगएको कारण राष्ट्रियता झनै
खतरामा पर्दै गएकोले यही क्रम निरन्तर रहीरहे भोलीका दिनमा नेपालको अस्तित्व ईतिहासमा
मात्र सिमीत रहने र नेपालीहरु गाँस,बास,कपासको लागि पनि अरुको अधिनमा रहनुपर्ने अवस्था आउनसक्ने हुनाले बेलैमा सचेत भई अधिकार
भन्दा पहिले राष्ट्र र समाज प्रतिको कर्तव्य बोधगरी आपसी सद्भाव र
सहिस्णुताबाटै राष्ट्रियताको रक्षा गर्दै समृद्घिको बाटो तर्फ लाग्न
(मातृभुमी) नेपाल आमाले आफ्ना सन्ततीहरु संग अपिल गरेको
छ ।
पुर्णतः गैर व्यावसायी २५ मिनेटको यस लघु–चलचित्र मार्फत
देशभक्तिको सन्देश प्रवाह गर्दै देश बिदेशका बिभिन्न संघ संस्था
हरु मार्फत च्यारीटी शो गरी जनआन्दोलनका घाईते र सो को
परिवारका साथै आर्थीकरुपमा बिपन्न असाहय तथा बालबालिकाहरुको
स्वास्थ्य र शिक्षामा सहयोग पु¥याउने निर्माण सँस्थाको उद्देश्य रहेको छ।
कलाकारः आमा शुभद्रा अधिकारी,यादव सिलवाल
बिशेष भुमिका: केशब स्थापित (पुर्व मेयर,का.म.न.पा), नारायण श्रेष्ठ (सञ्चारकर्मी,बि.बि.सी),
महेश दहाल (पुर्व अध्यक्ष,जेसिस नेपाल)

0 comments:
Post a Comment