२०६९-०६-२६
विष्णु शाही, सुर्खेत
आजवाट सुर्खेतमा पर्यटन तथा खेल क्षेत्रको विकाशकालागी पाँच दिने पर्यटन तथा खेलकुद महोत्सव सुरु
भइरहेको छ ।
पर्यटन विकाश मन्च र ग्रीनल्याण्ड फुटवल एकेडेमीको आयोजनामा हुन लागेको महोत्सवको
उद्घाटन पर्यटनमन्त्री पोष्टवहादुर बोगटीले गरेका थिए । महोत्सव सफल पार्नकालागी अभिने
त्री तथा निमात्री मौसमी मल्ल, राष्ट्यि खेलाडी, कलाकार लगाएत विभिन्न संघसंस्थाहरुका व्यक्तिहरु
समेतको उपस्थिती रहेको थियो ।

महोत्सव उद्घाटन सकियलगत्तै अभिनेत्री मल्लले आगामी मंसिर
मा प्रर्दशनको तयारीमा रहेको आफ्नो चलचित्र ‘समय’ को बारेमा सन्चारकर्मीलाई जानकारी
गराइन । सन्चारकर्मीलाई उनल आफ्नो फिल्म विगतको भन्दा पनी निकै राम्रो र स्तरिय वनेको
वताउदै गित समेत उपलब्ध गरौकी थिइन ।

घंमहोत्सवमा फोटो पर्दशनी , कार्यशाला, राष्ट्यि
खलाडिहरुविच मैत्रीपुर्ण खेलकुद, भेरी नदिमा र्याफ्ङि, पर्यटकीय स्थलहरुमा पदमार्ग हुने आयो
जक समितीका संयोजक चिन्तापमणी शर्माले जानकारी गराए । महोत्सवको उद्घाटन जिल्लाकै प्रमुख
पर्यटकिय स्थलको रुपमा रहेको पुरातात्विक स्थल काँक्रेविहारमा भएको थियो ।

0 comments:
Post a Comment