123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

7:51 AM
0
२०६९-०६-२८फिल्मी अपडेट ,काठमाण्डौ

नेपाल चलचित्र कलाकार संघको निर्वाचन शनिबार सम्पन्न भएको छ ।

संघको निर्वाचनमा नवल खड्का बिजयी हुनभएको छ  

हार्दिक बधाई

नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा बिजयी हुनभएका  नवल खड्कालाई फिल्मी अपदेताको तर्फ बाट हार्दिक बधाइ {नवलले २२१ मत प्राप्त गरेका छन् }। 
उपाध्यक्षमा बिजयी 
 राजाराम पौडेल र लक्ष्मी गिरी ज्यु लाई पनि हार्दिक बधाई ।
महासचिवमा बिजयी हुनु भएका रामकेशर बोगटी अंकललाई बधाइ । सचिवमा बिजयी भएका मित्र उत्तम केसीलाई पनि हार्दिक बधाई । निर्बिरोध कोषाध्यक्षमा निर्वाचित आकाश बाबु खवास र सहकोषाध्यक्ष निशा अधिकारीलाई पनि मुरीमुरी बधाई ।

सदस्यमा बिजयी चलचित्रकर्मी ,कलाकारहरु , शंकर बिसी, सुमीना घिमीरे, पूजना प्रधान, मनोज श्रेष्ठ, सरोज केसी, सुस्मिता कार्की,सुशील पोखरेल,बिजय देउजा र प्रदिप िसंहलाई पनि हार्दिक बधाइ तथा कार्यकालको पूर्ण सफलताको शुभकामना ।
चुनावमा पराजीत हुनु भएका सम्पूर्ण सर-म्याडमहरुलाई पनि बधाइ । किनभने यो कसैको हार होइन । सम्पूर्ण कलाकारको जीत हो । 
तस्बिर-onlinekharbar 
कुल मतदाता संख्या ३८३ रहेकोमा २७१ मत खसेको थियो ।
 मनोज श्रेष्ठले १६९,
शुशिल पोखरेलले १५४,
सरोज केसीले १३६, 

शंकर बीसीले १३५,
बिजय देउजाले १३३,
 पुजना स्त्रिले १३१,
सुष्मिता कार्कीले ११६,
प्रदिप सिंहले १२८,
श्रीराम पुडासैनीले १०३ मत प्राप्त गरेका छन् । 

0 comments: