२०६९-०७-०७
फिल्मी अपडेट्,काठ्माण्डौ
निर्देशक मनिष पन्थको लेखन तथा निर्देशनमा अर्को चलचित्र "उर्वशि" तयार हुन भएकोछ चलचित्र "उर्वशि" को यहि कार्तिक दश गते दिनको ४ बजे बुटवलमा सुबमुहुर्त गरिदै छ ।
यस चलचित्रका प्रस्तुत कर्ता भने यस अघी "पुर्णिमा" जस्तो सफल चलचित्र बनाएका खगेशोर पुन हुन । उन्को यो दोश्रो चलचित्र हो ।
अन्य चलचित्रहरु भने बिश्राम लिएको अबस्थामा चलचित्र "उर्वशि" भने फ्लोरमा उत्रने भएकोछ ,दश गते बाट चलचित्र "उर्वशि" औपचारिक रुपमा फ्लोरमा जाने भएको छ ।
यस सँगै फिल्मी अपडेटले चलचित्र "उर्वशि" को पहिलो लुक्स लाई सार्वजनिक गरेको छ ।
नेपालि कथानक चलचित्र "उर्वशि" लाइ बुटवलका निर्माता द्वोये रेखा पुन र बिराज थापाले निर्माण गर्दैछन जसमा नायक किशोर खतिवडा ,नायिका निता ढुङगाना ,किशोर श्रेष्ठ , मुकेश आचार्य अरुणिमा लम्साल ,आदिको अभिनय रहनेछ।

हिम गिरि फिल्म्स को प्रशुतुती रहेको यस चलचित्रमा लेखन तथा निर्देशन भने निर्देशक मनिष पन्तले गरेकाछन ।

चलचित्रका गितहरुमा पछिल्लो समय निकै व्यस्त बन्दै आएका गितकार शंकर अधिकारी धायलले चलचित्र "उर्वशि" को गित लेखेका छन भने संगित बिकाश चौधरिको सुन्न पाईनेछ । चलचित्र "उर्वशि" दिव्य सुबेदिले खिच्ने छन र कार्तिक १० गतेबाट चलचित्रको छायांकन बुटवलबाट सुरु हुने भएकोछ ।

0 comments:
Post a Comment