२०६९-०६-२२
प्रणप सुबेदी ,काठ्माण्डौ
नराम्रो बानी बस्यो नेपाली चलचित्रकर्मिहरुलाई ,समयको बिचार गर्न छोडे ।
नेपाली चलचित्रको अहिले बाढी नै आएको छ तर यो बाढिले कसैको भलो गरेन जती बाढिले आसपासका भुमिलाई मलिलो बनाउन पर्ने हो तेती बनाएन नेपाली चलचित्रको बाढिले नेपालि बजारलाई यसको सीधा
कारण भन्नु पर्दा आफु अभिनित चलचित्र प्रति सोयम कलाकारहरु नै चिन्तित देख्दैनन भन्दा अतियुक्त्ति नहोला ।
हरेक किशिमको फिल्म्री कार्यक्रममा पत्रकार लगयतकाको उपस्थिती समयमा नै हुन्छ संधै र पर्खिरहनुपर्छ अयोजित चलचित्रका कलाकारह्रुलाई नै ।
आदा घण्टाको कार्यक्रमको लागी १ घण्टा प्रतिक्ष्या गर्नुपर्ने हुन्छ तर अनित्म समयमा आएर चलचित्रका कलकारहरुनै उपस्थित हुँदैनन ।आफु अभिनित चलचित्रको प्रमोशनमा साथ नदिनु नेपाली कलाकारको नियती नै हो भनेर भन्दा गलत कुरा पक्कै हुदैन ।
आज पनि तेस्तै भो चलचित्र ‘माइ ब्रदर’को पत्रकार सम्मेलनमा मुख्य कलाकार नै निर्धारित समय भन्दा ठिक्क दुइ घण्टा पछी उपस्थित भए। अभिनेता रमेश बुडाथोकी आयोजक ले ११ बजेको समय दिएका थिए तर उनि आए ठीक १:१५ मा । अब तपाईं आफै बिचार गर्नुश यिनी कत्तिको चिन्तित रहेछन त आफ्नो चलचित्र प्रती ।
तेस्तै यसै चलचित्रमा बिशेस प्रस्तुतिमा रहेका नायक जिवन लुइटेल पनि कार्यक्रमा अनुपस्थित थिए । स्मरण रहोश नायिका सुमिना घिमिरे पनि अनुपस्थित थिइन ,उनी अहिलेकी बेस्त नायिका को सुचिमा पर्छिन तेसैले सुटिङमा भएर होला उनि सामिल भैनन कार्यक्रमा र नायक जिवन लुइटेल भने हाल ईलाममा रहेकाछन चलचित्र "नोटबुक " को सुटिङ को लागी । तर चलचित्रका नयाँ अनुहार चलचित्र ‘माइ ब्रदर’ को लिड नायक लक्की दिपक भने उपस्थित थिए र उनले आफ्नो चलचित्र कारीएरको सुरुवात भएको र आफुले यो चलचित्र ‘माइ ब्रदर’ बाट धेरै ठुलो आशा गरेको खुलाशा गरे ।
यस्ता याबत कुरालाई मनन गर्ने हो भने नेपाली चलचित्रले केहि खुड्किला पक्कै पनि पार गर्छ बोलिमा जतीनै बिस्तारको कुरा गरेपनी ब्याबहारमा लागु नगरे सम्म यस्तै हो नेपाली चलचित्रको र चलचित्रकर्मीको हालत सबैलाई चेतना भया ।
प्रणप सुबेदी ,काठ्माण्डौ
नराम्रो बानी बस्यो नेपाली चलचित्रकर्मिहरुलाई ,समयको बिचार गर्न छोडे ।
नेपाली चलचित्रको अहिले बाढी नै आएको छ तर यो बाढिले कसैको भलो गरेन जती बाढिले आसपासका भुमिलाई मलिलो बनाउन पर्ने हो तेती बनाएन नेपाली चलचित्रको बाढिले नेपालि बजारलाई यसको सीधा
कारण भन्नु पर्दा आफु अभिनित चलचित्र प्रति सोयम कलाकारहरु नै चिन्तित देख्दैनन भन्दा अतियुक्त्ति नहोला ।
हरेक किशिमको फिल्म्री कार्यक्रममा पत्रकार लगयतकाको उपस्थिती समयमा नै हुन्छ संधै र पर्खिरहनुपर्छ अयोजित चलचित्रका कलाकारह्रुलाई नै ।
आदा घण्टाको कार्यक्रमको लागी १ घण्टा प्रतिक्ष्या गर्नुपर्ने हुन्छ तर अनित्म समयमा आएर चलचित्रका कलकारहरुनै उपस्थित हुँदैनन ।आफु अभिनित चलचित्रको प्रमोशनमा साथ नदिनु नेपाली कलाकारको नियती नै हो भनेर भन्दा गलत कुरा पक्कै हुदैन ।
आज पनि तेस्तै भो चलचित्र ‘माइ ब्रदर’को पत्रकार सम्मेलनमा मुख्य कलाकार नै निर्धारित समय भन्दा ठिक्क दुइ घण्टा पछी उपस्थित भए। अभिनेता रमेश बुडाथोकी आयोजक ले ११ बजेको समय दिएका थिए तर उनि आए ठीक १:१५ मा । अब तपाईं आफै बिचार गर्नुश यिनी कत्तिको चिन्तित रहेछन त आफ्नो चलचित्र प्रती ।तेस्तै यसै चलचित्रमा बिशेस प्रस्तुतिमा रहेका नायक जिवन लुइटेल पनि कार्यक्रमा अनुपस्थित थिए । स्मरण रहोश नायिका सुमिना घिमिरे पनि अनुपस्थित थिइन ,उनी अहिलेकी बेस्त नायिका को सुचिमा पर्छिन तेसैले सुटिङमा भएर होला उनि सामिल भैनन कार्यक्रमा र नायक जिवन लुइटेल भने हाल ईलाममा रहेकाछन चलचित्र "नोटबुक " को सुटिङ को लागी । तर चलचित्रका नयाँ अनुहार चलचित्र ‘माइ ब्रदर’ को लिड नायक लक्की दिपक भने उपस्थित थिए र उनले आफ्नो चलचित्र कारीएरको सुरुवात भएको र आफुले यो चलचित्र ‘माइ ब्रदर’ बाट धेरै ठुलो आशा गरेको खुलाशा गरे ।
यस्ता याबत कुरालाई मनन गर्ने हो भने नेपाली चलचित्रले केहि खुड्किला पक्कै पनि पार गर्छ बोलिमा जतीनै बिस्तारको कुरा गरेपनी ब्याबहारमा लागु नगरे सम्म यस्तै हो नेपाली चलचित्रको र चलचित्रकर्मीको हालत सबैलाई चेतना भया ।
0 comments:
Post a Comment