२०६९-०६-२१
बलियुडका नायक सारुख खान नयाँ तथा सेक्सी बार डान्सरको खोजिमा रहेकाछन उनले खोजि गरेकोबार डान्सर उनले अभिनय गर्न लागेको नयाँ चलचित्र "ह्यापी न्यु एयर " को लागी हो । उक्त चलचित्रको लागी सेक्सी तथा नयाँ अनुहारको खोजि भैरहेको बताईएको छ ।

फराह खानले निर्माण गर्न लागेको उक्त चलचित्रको लागी सारुख खानको लागि मिल्न्ने बार डान्सरको खोजि भैरहेको बताईएको छ ।
फराह खान भन्छिन "यस्ती बार डान्सर चाहेको छ जसले चलचित्रमा नायिकाको भूमिका निभाउनुका साथै चलचित्रमा खालका नाच प्रस्तुत गर्न सकोस "।
खोजिएको बार डान्सर केटीमा बार डान्समा हुने हरेक मुभाको ज्ञान हुनुपर्ने समेत बताएकीछिन ।
फराह का अनुशार नायिका डान्सर मात्र नभएर मुक्का हान्न सक्ने पनि हुनुपर्छ ,उनले बार डान्सरले गर्ने नाँच शिला कि जवानि भन्दा भद्दा नहुने र आफुले तेस्का लागी मुभहरुपनी बिचार गरेरहेको बताएकीछिन ।
0 comments:
Post a Comment