123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

5:04 PM
0

२०६९-०७-१५
फिल्मी अपडेट काठ्माण्डौ


नेपाली कथानक चलचित्र  ‘लंका’को गीतको छायांकनमा रेखा र किशोरको रोमान्स फिल्मी अपडेटको क्यामेराले कैद गर्‍यो । नायिका रेखा थापा र नायक किशोर खतिवडा एक अर्काको अंगालोमा बाधिएर
‘यो पल फेरि आउला नआउला
अर्को जुनी होला नहोला
आजै अंगाल मलाई, आजै सम्हाल मलाई
खोइ किन हतार भो मलाई…….’
भन्दै थिए ।


राजधानीको दशरथ रङशालामा चलचित्र ‘लंका’को गितको छयान्कनको क्रममा देखिएका  थिए नायिका रेखा थापा र नायक किशोर खतिवडा।


कात्तिक २४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लंका’को उक्त गितको सुटिङ्मा थुप्रै चलचित्रकर्मिहरुको साथै सन्चार्कर्मिहरुको पनि बाक्लो उपस्थिती रहेको थियो ।


मदनकाश्यप घिमिरेले छायांकन गरेको उक्त गीतमा दिपक लिम्बु र प्रविशा अधिकारीले आवाज दिएका छन् भने कविराज गहतराजले नृत्य निर्देशन गरेकाछन । 



0 comments: