२०६९-०६-२१
फिल्मी अपडेट्,काठ्माण्डौ
काठमाण्डौको बालाजु स्थित चलचित्र बिकास कम्पनीको स्टुडियोमा भव्य सेट लगाएर मंसिर १५ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘मेरो जीवन साथी’ को एक गीतको पुनः छायांकन गरिएको छ ।
अर्जुन पोखरेलको संगीत र दयाराम पाण्डेको सब्दमा उदित नारायण झा र संजीवनी ले गाएको उक्त
"सरर बेनिको बसमा" बोलको गीतमा नायक राजेश हमाल छमछमी नृत्य गरिरहेको समयमा देखिए ।
र उनलाई नायिका रागिनी खडकी ,नायक रेश मरहट्ठा ले पनि साथ् दिएका थिए ।






महानायक राजेश हमालले नाच्न जानेन
यहाँ थिच्नुहोस
0 comments:
Post a Comment