२०६९-०७-०२
फिल्मी अपडेट्,काठ्माण्डौ
निर्माता करण श्रेष्ठ क्रेजीले आफ़्नो दोस्रो चलचित्र "जंजिर"को शुभमुहुर्त गरे।हिजो साझ चलचित्र निर्माता संघ, चलचित्र संघ, चलचित्र् कलाकार संघ तथा प्राविधिक संघ सहित केही अन्य बरिष्ठ ब्यक्तित्वहरुको उपस्थितिमा गरिएको सो कार्यक्रममा मिडियाहरुको पनि बाक्लो उपास्थिति रहेको थियो।
निर्माता राजु मुखर्जी र सपना गौतम
प्रस्तुतकर्ता कारण श्रेष्ठ र निर्माता सपना गौतम
चलचित्र "जंजिर"को सम्पूर्ण टिम
नब नायिका सिमिता झा
के आर ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फ़िल्म जंजिरमा भुवन केसी, सम्राट सापकोटा, श्रिजा झा, रिया श्रेष्ठ, जय किसन बस्नेत मोहनकृष्ण श्रेष्ठ, गौतम मुखर्जी, राम गौतम, मोहन श्रेष्ठ, सुनिल गुरुङ, जय कार्की आदिको अभिनय रहने छ भने चलचित्रमा टंक बुढाथोकीको म्युजिक रहेको छ। निर्देशक शोभित बस्नेतको २६औं फ़िल्मको रुपमा निर्माण् हुन लागेको हो ।
भिडियो हेर्नको लागी यहाँ थिच्नुहोस

0 comments:
Post a Comment