123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:51 PM
0

२०६९-०६-२२

फिल्मी अपडेट्,काठ्माण्डौ 

निर्देशक प्रदिप श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्र "मेरो मनको साथी" को टाईटल गित लाई फिल्मी अपडेटले वोर्ल्ड प्रिमिएर गरेको छ । 
महेश खड्का को संगीत रहेको यस गीतमा नायक जीवन लुइँटेल र नायिका जस्मिनको रोमान्स देख्न सकिन्छ 

न्यु  भेनश फिलिम्सको ब्यानरमा निर्माता राजेश शाहिले निर्माण गरेको चलचित्र "मेरो मनको साथी" मा लेखन भने मौनता श्रेष्ठको रहेको छ । 

हाल बि जि बि इन्टर्टेमेन्टमा पोस्ट प्रोडक्सनमा रहेको चलचित्र को ९०% काम सकिसकेको निर्देशक प्रदिप श्रेष्ठले फिल्मी अपडेटलाई जानकारी गराय । 
कबिराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको दोन्द हेर्न पाइने यस चलचित्रमा सिनेमाटोग्राफी भने राम सरन उप्रेतिको रहेको छ । 


चलचित्र साथिले आफ्नो सँग आफ्नो प्रमोसन पनि थालेको छ । चलचित्रको फेस्बुक फ्यान पेज पनि निर्माण पक्ष्यले बनाएका छन जहाँ चलचित्र सँग सरोकार राख्ने लेख अनि फोटोहरु रहेका छन् 

0 comments: