२०६९-०६-२५
फिल्मी अपडेट्, काठ्माण्डौ
नेपालि चलचित्र बजारमा जब आफ्नो चलचित्र प्रदर्शनमा आउने क्रममा रहन्छ तब उक्त चलचित्रका नायक,नायिका ,निर्माता अथवा निर्देशक फेसबुकको साहारा लिन्छन र प्रमोशन गर्छन आफ्नो चलचित्रको।
कुरा कटुत् सत्य हो अब एकै छिन फिल्मी अपडेटले फेसबुकमा भेटेको केहि तस्बिर हेरौंनत ।

‘चौथो फिल्मीखबर डिजिटल फिल्म अवार्ड–२०६९’ को मनोनयन सार्वजनिक भए लगत्तै नोमिनेसनमा परेका चलचित्रकर्मीहरुले आफ्नो बेस्तता सामाजिक संजाल फेसबुकमा बडाउन थालेका छन् ।
आगामी मंसिर १४ गते आयोजना हुने चौथौ फिल्मी खबर डिजिटल फिल्म अवार्डको मनोनयन सार्वजनिक भए लगत्तै नोमेनिसनमा परेका चलचित्रकर्मी र चलचित्रका अन्य सरोकार वाला चलचित्रकर्मीहरुले आफ्नो बेस्तता सामाजिल सन्जाल फेसबुकमा बढाउन थालेका छन ।
जस अनुरुप फिल्मी अपडेट डट कमले फेसबुकमा निर्मता सुनिल रावलको वालमा भोट मागेका थिए तेस्तै अन्य चलचित्रकर्मी हरुले पनि आफ्नो फेसबुकको स्टाटसमा भोट गर्न कोलागी अनुरोध गरेका थिए ।

कुल ३१ विधामा वितरण गर्न लागिएको अवार्डमा डिजिटल प्रविधिमा निर्माण भएका सिनेमाले मात्र भाग लिने पाउछन् । सहभागीता जनाएका २६ सिनेमाबाट चयन गरी प्रत्येक विधाका ५ नोमिनिजको नाम सार्वजनिक गरिएको छ । अब हेर्न एतीमात्र बाँकी छ कि कसले अज कसरि फेसबुकमा आफ्नो जितको लागि भोटको अपिल गर्ने हो हेर्न बाँकीछ ।

0 comments:
Post a Comment